• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नक्कली भुटानी शरणार्थी प्रकरण: चितवनबाट बोरामा पैसा ल्याईएको थियो


  •   शनिबार, असार ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरु कारागार चलान भएका छन् । उक्त प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएपनि १२ जना अझैं फरार छन् भने पक्राउ परेका १८ जनामध्ये २ जना धरौटीमा छुटेका छन् । उक्त प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, नेपाल हज समितिका अध्यक्ष शमशेर मिँया, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का तत्कालीन प्रमुख सुरक्षा सल्लाहकार ईन्द्रजीत राई लगायत भिआईपीहरु कारागार चलान भएका छन् ।

    Advertisement

    सोही प्रकरणमा संलग्न रहेको अरोपमा पक्राउ परी जेल चलान भएका झप्पडबहादुर खत्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा चितवनबाट दुई बोरा पैसा ल्याएको बताएका छन् । नक्कली भुटानी शरणार्थी बनाउन चितवनमा तीन दिनभित्र ४० देखि ५० जनाको बायोमेट्रिक लिइएको उनले बताएका छन् ।

    यस्तो छ झप्पडबहादुर खत्रीको बयान

    सन्देश शर्मा परिचित व्यक्ति भएकोले निजले २०७८ साल जेठका २४।२५ गते तिर फोन गरी बोलाएकोले म निजलाई भेट्न गएँ। निजले मेरो गाडी लिएर चितवन जाँउ भनेकोले मैले निजको गाड़ी लिई चितवनको भिजन होटलमा गए। भोलीपल्ट बायोमेट्रिक गर्न आएका ४०।५० जनाको वायोमेट्रिक गर्न सरकारी कर्मचारी हौं भनी हरि महर्जन, तामाङ थर भएका व्यक्ति र सन्देश शर्माले सरकारी लुगा लगाई, घाँटीमा गृह मन्त्रालयको कार्ड लगाई तीन दिन बायोमेट्रिक गरे, निजहरुबाट संकलित रकम सेतो बोरामा राखिएको थियो । सन्देश शर्माले कालो गाडी प्रेम गिरीले लान्छ, तिमी सरकारी गाडी लिएर जाउ, सामान गाडीमा राख भनेकोले मैले र हरी महर्जनले एउटा पैसाको बोरा र गौतम गिरीले अर्को पैसाको बोरा गाडीमा राखेका हुन्। मैले सरकारी गाडी चलाई काठमाडौँ आएँ, ललितपुरस्थित महालक्ष्मीस्थानमा पुगेपछि उक्त पैसाको बोरा र सुटकेश हरी महर्जन र तामाङ थरका साथीले लिएर गएँ।

    शनिबार, असार ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer