• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

महिला शिक्षकले मागे पशुपति कन्या माविको नेतृत्व


  •   आइतबार, असार ०३, २०८० मा प्रकाशित
  • चरिकोट
    दोलखा जिल्लाको एक मात्र छात्रा अध्ययन गर्ने विद्यालय पशुपति कन्यामन्दिर माविको नेतृत्व महिलाहरुकै हुनुपर्ने माग गरिएको छ । विद्यालयको प्रशासनिक नेतृत्व, व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ तथा शिक्षक कर्मचारी पूर्ण रुपमा महिला हुनुपर्ने भन्दै आज ध्यानाकर्षण गराईएको हो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महिला विभाग दोलखाको अगुवाइमा भीमेश्वर नगर प्रमुखलाई माग राखिएको ईञ्चार्ज लक्ष्मी भूजेलले जानकारी दिनुभयो ।

    Advertisement

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन,महिला विभाग भीमेश्वर नगर कमिटी दोलखाले महिला शिक्षकहरुलाई पायक पर्ने गरी पदस्थापन गरिनुपर्ने र रिक्त हुन आउने स्थानमा प्राथमिकतामा राखी सरुवा गर्नु पर्ने माग समेत यसमा राखिएको छ । नगर प्रमुख इश्वरनारायण मानन्धरलाई १२ वुँदे माग राख्दै भीमेश्वर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा र शिक्षा विकास तथा समन्वय इकाई, दोलखाको ध्यानाकर्षण गराईएको हो ।

    मागपत्रमा करार शिक्षक छनौट समितिमा महिला शिक्षकलाई विषय विज्ञको रुपमा प्राथमिकता दिनुपर्ने तथा विषयविज्ञको रुपमा शिक्षक सेवा आयोगले तोकेको मापदण्ड पालना गरिनुपर्ने, प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता, विद्यालय सहायक र विद्यालय सहयोगीको रोजगारी सुनिश्चित गरी समयसापेक्ष सेवा सुविधा बढाउनुपर्ने, कर्मचारी सञ्चयकोष तथा बीमाको व्यवस्था गरी पेशागत सुनिश्चित गरिनुपर्ने, विद्यार्थी सङ्ख्या तथा भौगोलिक दुरीका आधारमा दरबन्दी पुनर्वितरण गरी दरबन्दी मिलान यथाशीघ्र गरिनुपर्ने, विद्यालयमा स्तनपानकक्षको व्यवस्था गरिनुपर्ने छात्रामैत्री शौचालय, स्यानिटरी प्याड वितरण र विसर्जनकार्य स्वचालित भेण्डिङ मेसिनबाट व्यवस्थित गरिनुपर्ने जस्ता बिषय समेटिएको छ ।


    । इन्चार्ज भूजेलका अनुसार अनुसार सुत्केरी सट्टा शिक्षकको सुविधा यसअघिको भीमेश्वर नगरले दिदै आएकोमा गतवर्षदेखि कटाइएकोमा नगरले निर्माण गरेको कार्यविधिका आधारमा बजेट व्यवस्थापन गरिनुपर्ने, विद्यालय नर्सको व्यवस्थापन थप मजबुत बनाइ अन्य विद्यालयमा समेत सेवा विस्तार गरिनुपर्ने, शिक्षा ऐन तथा नियमावलीका आधारमा प्रधानाध्यापक छनोट गरी कार्यसम्पादन करार सम्झौता गराइ नियुक्ति गर्नुपर्ने र महिला शिक्षकलाई प्राथमिकता दिइ प्रधानाध्यापक बनाउनुपर्ने, सङ्घीय सरकारले उपलब्ध गराएको दिवा खाजा रकम अति न्यून भएकाले कम्तीमा पनि सतप्रतिसत थप गरी दैनिक रु ३० पुर्याउनुपर्ने र प्रशिक्षक प्रशिक्षण, क्षमता विकास तालिम तथा अन्य नेतृत्त्व विकास तालिममा महिला शिक्षकलाई समावेश गरिनुपन ध्यानाकर्षण गराईएको हो ।


    मागका बिषयमा बोल्दै नगरप्रमुख मानन्धरले महिला शिक्षहरुले उठाएको बिषयहरु जायज रहेको भन्दै क्रमशः सम्बोधन गरिँदै जाने बताएका छन् ।

     

    आइतबार, असार ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer