• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

जीवनमा पैसा कमाउन चाहनुहुन्छ ? मुकेश अम्बानीका यी १० टिप्स


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • भारत । व्यापारको दुनियाँमा सफलताको दोस्रो नाम मुकेश अम्बानी हुन् । अम्बानीले आफ्नो क्षमता र दूरदर्शीताका कारण रिलायन्स इन्डिष्ट्रिलाई सफलताको यस्तो स्थानमा राखे जुन आफैंमा निकै सराहनीय छ । मुकेश अम्बानीले यस्ता सुझाव दिएका छन् त !

    Advertisement

    १. पैसा सबै थोक हो तर महत्वपूर्ण छैनः

    मुकेश अम्बानीका पिता दिग्गज व्यापारी धिरुभाइ अम्बानी सधैं भन्थे, ‘जीवनमा पैसा सबैकुरा हो तर महत्वपूर्ण होइन’ । मुकेश अम्बानीले पिताको यो सिद्धान्तलाई पूर्ण रुपमा पालना गरेका छन् । उनका अनुसार जीवनमा पैसालाई गम्भीरता पूर्वक लिनु त पर्छ तर सधैं त्यसको पछाडि भने दौडनु भने हुँदैन ।

    २. सपना देख्नुहोस् र त्यसलाई साकार पार्न बलियो योजना बनाउनुहोस्ः

    मुकेश अम्बानीले पैसाको पछाडि भाग्नु गलत भएको त बताएका छन् तर केही राम्रो गर्नका लागि सपना देख्नु गलत भने होइन । र सपना पूरा गर्नका लागि उचित योजना बनाउन अत्यावश्यक छ ।

    ३. आफ्नो काम राम्रोसँग गर्नुहोस्, हिरो बन्ने कोसिस नगर्नुहोस्ः

    मुकेश अम्बानी भारतका सबैभन्दा ठूला व्यापारी हुन् तर उनी विरलै मिडियामा देखिन्छन् र उनको व्यक्तित्व निकै साधारण छ । उनी आफ्नो लक्ष्य हासिल गर्नका लागि निरन्तर राम्रो काम गर्न आवश्यक भएको मान्यता राख्छन् । काम राम्रोसँग गरे तपाईंकै कामले तपाईंलाई एक दिन हिरो बनाइदिने अम्बानी बताउँछन् ।

    ४. सधैं आफ्नो मनको आवाज सुन्नुहोस्ः

    अम्बानी आफ्नो नयाँ घरको निर्माण होस् वा आइपीएल टिम खरिद प्रकरण– यदाकदा विवादमा घेरिन्छन् । यद्यपि, उनी मनको कुरा सुनेर मात्रै निर्णय गर्नुपर्ने मान्यता राख्छन् चाहे त्यो विवादित नै किन नहोस् । उनका अनुसार हरेक व्यक्तिले दृढता पूर्वक आफ्नो मनमा उठिरहेको विचारमाथि अमल गर्नुपर्छ ।

    ५. आफ्ना वरिपरिका सबैलाई विश्वास गर्नुहोस् तर निर्भर भने नहुनुहोस्ः

    अम्बानीले आफ्नो करियरको सुरुवाती दिनमा थुप्रै कठिन स्थितीको सामना गरेका छन् । महत्वपूर्ण स्थितीसँग जुधन्का लागि व्यक्ति सधैं तयार रहनुपर्ने उनको मान्यता छ । उनका अनुसार आफ्नो वरिपरिका मानिसहरुलाई विश्वास गर्नुपर्ने तर उनीहरुमा पूर्ण रुपमा निर्भर हुँदा जीवनमा विषम परिस्थिती पैदा हुनसक्छ ।

    ६. जीवनमा जोखिम मोल्नु नै पाठ सिक्ने सबैभन्दा राम्रो तरिका होः

    उनका अनुसार जीवनमा लिइएका हरेक कदम सधैं सही हुँदैनन् तर जो व्यक्ति यसलाई राम्रो र बलियो उद्देश्यसहित लिन्छन्, उनीहरु सधैं केही नयाँ सिकिरहेका हुन्छन् । सफलता प्राप्त गर्नका लागि जीवनमा जोखिम त मोल्नैपर्छ ।

    ७. नथाकी, नरोकिई, पूरा ऊर्जाका साथ काम गर्नुपर्छः

    अम्बानीलाई विश्वास गर्ने हो भने हरेक व्यक्तिले आफ्नो काम मन लगाएर पूर्ण निष्ठा र ऊर्जासहित उडिग भएर गर्न आवश्यक छ । काम गर्ने ऊर्जालाई सधैं जीवित राख्नुपर्छ ।

    ८. आफ्नो वरिपरिका मानिसलाई प्रोत्साहित गर्नुहोस्ः

    आफ्नो वरिपरिका मानिसहरुलाई प्रोत्साहित गर्दा एक सकारात्मक माहौल पैदा हुन्छ । हरेक व्यक्ति सधैं आफ्नो वरिपरिका मानिसहरुको भलाईका लागि तत्पर रहनुपर्छ ।

    ९. आफ्नो वरिपरि भइरहेको घटनासँग सर्तक रहनुहोस्ः

    मुकेश अम्बानीको मान्यता अनुसार तपाईं जुन पनि क्षेत्रसँग सम्बन्धित हुनुहुन्छ त्यहाँ भइरहेको उतारचढावबाट पाठ सिक्नुहोस् । त्यसअनुरुप कुनै कदम उठाउनु हुन्छ भने मात्रै तपाईं जीवनमा शीर्ष स्थानमा पुग्न सफल हुनुहुनेछ ।

    १०. भविष्यबारे सधैं केही नयाँ सोच्नुहोस्ः

    र अन्त्यमा सफलता एक स्थायी गन्तव्य नभएको उनको मान्यता छ । जीवनमा निरन्तर सफल रहनका लागि हामीले वर्तमानको चिन्ता गर्नुका साथै भविष्यको पनि चिन्ता गर्न आवश्यक छ । यसो गरेमात्रै हामीले सफलताको कदम चुम्नेछौं ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer