काठमाडौं । सीबीआईले ललितानिवास जग्गा हिनामिनामा संलग्न आरोप लागेका डिल्लाबजार मातपोतका तत्कालिन नासु योगराज पौडेल र तत्कालिन खरिदार नारायणदत्त मिश्रलाई मंगलबार पक्राउ गरेको छ। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
Advertisement
यस अघि बहालवाला सचिव कृष्णबहादुर राउत, सुधीरकुमार शाह, ध्रुब अर्याल, सहित १२ जना पक्राउ परेका थिए ।




