• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अकबरे (डल्ले) खुर्सानीको नाम एक काम अनेक, जति पिरो त्यतीनै गुणकारी


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • अकबरे खुर्सानी खाँदा जति पिरो छ त्यतीकै गुणकारी पनि छ । विश्वमा नेपालको अकबरे खुर्सानी भनेर परिचित गराउने यो खुर्सानीलाई पश्चिम नेपालमा डल्ले खुर्सानीका नामबाट चिनिन्छ । हाम्रो भान्छामा तरकारी, अचार, मासुलाई अकबरेले जति स्वादीलो बनाउँछ, यसका फाइदा पनि त्यतीकै छन्।

    Advertisement

    संसारमा कहि नपाइने यो खुर्सानीको व्यवसायीक उत्पादन शुरुमा इलाम, धनकुटा लगायतका पूर्वी जिल्लाहरुबाट भए पनि पछिल्लो समय देशभर खेती गर्न थालिएको छ । केहि वर्ष अघिसम्म घरको लागि मात्र उत्पादन गर्ने अकबरे खुर्सानी अहिले प्रायः जिल्लामा व्यवसायीक खेती गर्न थालिएको छ । सिजी ग्रुपले उत्पादन गर्ने पिरो चाउ‌चाउमा अब अकबरे खुर्सानीको प्रयोग गर्ने भन्दै हजारौ रोपनी जग्गामा खेती गर्न थालेको छ ।

    आज हामीले अकबरे खुर्सानी सेवन पछि हुने फाइ‌दाका बारेमा पाठकलाई जानकारी दिने जमर्को गरेका छौ। अकबरे खुर्सानीले पाचन प्रणालीमा अत्यन्तै लाभ हुनुका साथसाथै माइग्रेन समस्यालाई समाधान गर्न मद्धत गर्दछ । नियमित रुपमा अकबरे खुर्सानी सेवन गर्दा केही हदसम्म क्यान्सर रोक्न सहयोग गर्छ । हाडजोर्नी दुखाइ कम गर्न अकबरे खुर्सानी रामवाण हुने सेवनकर्ताहरुको भनाई रहेको छ । अकबरे खुर्सानीबाट मुटुको समस्या समाधान हुन्छ । रगत‌मा भएको चीनीको मात्रा कम गरी सुगर रोगलाई कन्ट्रोल गर्नुका साथै थकाइपनबाट आराम दिन्छ । एलर्जीबाट मुक्ती दिलाउदै ग्यास्ट्रीक र अल्सर रोगबाट मुक्ती दिलाउन मद्दत गर्दछ ।

    अकबरे खुर्सानीको उत्पादन सिजन शुरुवात भएकोले पाकेको काँचाे खुर्सानीलाई सुकाएर राखेर वर्षभरी स्वास्थ्यकर र स्वादीलाे खुर्सानी सेवन गर्न पाइन्छ । पाकेको खुर्सानीलाई उमालेका पानीमा नून राखेर सेलाए पछि बट्टामा राख्दा पनि अचारको स्वादमा वर्षभरी खान मिल्छ । नाम एक काम अनेक भने झै गुनिलो अकबरे खुर्सानी सेवन गर्ने होइन ?

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer