• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चार तारे होटल हाक्ने २१ वर्षे काजी


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • गोरो अनुहार, कालो चस्मा, लामो कपाल टुप्पि पछाडी गुजुल्टो पारेर बाँधेका काजि झट्ट हेर्दा कुनै चक्लेटि नायक जस्तो देखिन्छन् । सुनवलमा रहेको जिल्लाको एक मात्र तारे होटल, होटल ओरिनका संञ्चालक तथा सिईओ २१ वर्षे काजी मोहित थापा आफैले होटलको व्यवस्थापन पनि सम्हाल्दै आएका छन् । २१ वर्षको उमेरमै जिम्मेवारीले थिचिएर खारिए जस्तो लाग्ने काजीको विगत भने अली फरक छ । पोखरामा जन्मिएका काजी कक्षा १२ सम्म पोखराको सगरमाथा सेकेन्डरी स्कुलमै अध्ययन गरे ।

    Advertisement

    परिवारमा सरकारी जागिरे बाबु भएकाले उनलाई खासै अभावको महसुस भएन् । उनको अध्ययन पनि राम्रो चल्दै थियो, उनि थप अध्ययनका लागी जब काठमान्डौ पुगे तब उनि गलत संगतमा परे । संगत गुनाको फल भन्छन् नि त्यस्तै भयो काजीलाई । विभिन्न आरोव अवरोह पार गर्दे जादा संगतकै असरले उनि जिन्दगीको सहि लयबाट भड्किन थाले । काठमान्डौमा एउटै होटलमा साथै भाई सहित रमाईलो बसाईको १६ लाख रुपैयाँ सम्म एकै पटक विल तिरेको सम्झनछन् उनि । उक्त बिलको पैसा लगाएत आदि कारणले परिवारबाट गालि खाएको सम्झनछन् उनि । तर जिवनलाई सहि अर्थमा बुझ्न उनलाई समय लागेन, काजि त्यसबाट छिट्टै फर्केर जिन्दगीको लक्ष्य तर्फ उन्मुख हुन सफल भए ।

    बाबुले आर्मि बनाउने सपना देखेपनि काजि त्यसतर्फ मोडिएनन् । विभिन्न कम्पनी समेत चलाएको विगतको अनुभन र विजनेसमै, त्यस्मा पनि सेवा क्षेत्रमै केहि गर्न सकिन्छ भन्ने मनसायले उनलाई होटल तर्फ अभिप्रेरित गर्यो । विविएस तेस्रो वर्षको अध्ययन गर्दे गरेका काजि अहिले चार तारे होटल ओरिएनमा लगानी कर्ता संगै त्यस्को सम्पुर्ण व्यवस्थापन हेर्छन् । उनिसंग अन्य दुई लगानीकर्ता भएपनि व्यवस्थापनको जिम्मेवारी उनलै लिएका छन् । विगतको होटलको स्तर अनुसारको सर्भिस र काम पनि भएन् त्यसैले आफै होमिएको हु अहिले राम्रो छ उनले भने । आफै गलत बाटो बाट सहि बाटो समाउदै सेवा क्षेत्रमा नाम कमाउने उदेश्यले काजी आफै पोखराबाट सुनवल झरेका हुन् । उनि ओरियन आउनेवित्तिकै होटको पहिचान बढाउन र क्वालिटि विस्तारमा ध्यान दिदै आएको बताउछन् ।

    गर्मियाममा यो पटक होटलमा स्वीमिङ्गका लागी आउनेको भिड नै लाग्यो, नवलपरासीमा उपयुक्त गनत्व्य नै छैन् त्यसैले ओरियनलाई एउटा उत्कृष्ट विकल्पको रुपमा आगाडी ल्याएका छौ बाँकि ग्राहकवर्गको ईच्छा, काजि भन्छन् हामि ग्राहाकको सन्तुष्टिमा विश्वास गर्छो । “तारे होटल भन्ने वित्तिकै सेवा भन्दा पनि शुल्क महंगो हुन्छ भन्ने सोच हामिमा छ, बाहिर त्यस्तो होला तर यहाँ हुदैन् काजि भन्छन् । हामि यहि भुगोललाई सुहाउदो शुल्क सहित ग्राहकको खुसिलाई प्राथमिकतामा राखेका छौ । ”

    होटल ओरियनमा डिलक्स, स्वीट र प्रेसिडिन्टियल स्वीट सहित ८२ ओटा रुम छन् । स्वीमिङ्ग पुल सहित स्पाको पनि व्यवस्था रहेको छ । भैरहवामा गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल पनि संञ्चालनमा आईसकेको अवस्थामा नवलपरासीलाई होटलको हबको रुपमा विकास गर्ने उनको चाहाना छ । अन्य क्षेत्रमा पनि लगानी गरेका काजीले सुनवलमा होटलमा गरेको लगानी खेर जान नदिई तुलनात्मक रुपमा ठुलो छिमेकि जिल्ला संग जोडिएको नवलपरासीमा पनि होटलको पहिचान स्थापित गराउने प्रयासमा छन् ।

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer