• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

कसरी हराए नेपाल टेलिकमका २० हजार रिचार्ज कार्ड ? सिरियल नम्बर यि हुन्


  •   बिहिबार, साउन २५, २०८० मा प्रकाशित
  • काठमाडौं । सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमका २० हजार थान ​रिचार्ज कार्ड हराएको छ । ‘११२२१२००१३७८०००१’ देखि ‘११२२१२००१३८०००००’ सिरियल नम्बरसम्मका ५० रूपैयाँका रिचार्ज कार्ड टेलिकमकाे वायरलेस सेवा निर्देशनालय भैरहवा ढुवानी गर्ने क्रममा हराएको हो ।

    Advertisement

    हराएका यी सिरियल नम्बरका रिचार्ज कार्ड सिस्टममा इन्ट्री नभएकाे टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । “हामीले उल्लेख गरेको सिरियल नम्बरका रिचार्ज कार्ड सिस्टममा इन्ट्री गरिसकेपछि मात्र एक्टिभेट हुन्छ,” अधिकारीले भने, “सम्बन्धित ठाउँमा नपुगेकाले एक्टिभेट भएको छैन । त्यसैले अहिले त्यो कागजको टुक्रा मात्र हुन्छ ।”

    उनले अगाडि भने, “टेलिकमले वायरलेस सेवा निर्देशनालयमा सबै रिचार्ज कार्ड पठाएको हुन्छ । उसले आवश्यकता अनुसार विभिन्न ठाउँमा पठाउँछ । त्यो पठाउने प्रक्रिया अरूले पठाए जस्तै यातायतको माध्यमबाट हो । यो हाम्रो नियमित प्रक्रिया हो । तर सवारी साधनले त्यहाँ पुर्‍याउने बेला मिस्प्लेस भएछ ।”

    टेलिकमले ती रिचार्ज कार्डहरू पाइएमा खरिद तथा बिक्री वितरण नगर्न अनुरोध गरेको छ । “यदि कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिनु हुन समेत अनुरोध छ,” टेलिकमले जारी गरेको सूचनामा लेखिएको छ ।

    बिहिबार, साउन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer