• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

यि हुन धनप्राप्तिका सरल उपाय


  •   बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
  • आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा धनप्राप्तिका लागि निम्न उपाय बताएका छन् :

    Advertisement

    पारिवारिक मेल : जुन घरको वातावरण लक्ष्मीको स्वागतका लागि पूर्णतः तयार हुन्छ, त्यस घरमा धनको कमी हुँदैन । जुन घरको वातावरणमा शान्ति हुन्छ, लक्ष्मी सोही घरमा प्रवेश गर्छिन् । परिवारका सदस्यबीच आपसी प्रेम र सद्भाव भएको घरमा मात्र लक्ष्मीको वास हुन्छ । जुन घरमा पति–पत्नीबीच प्रेमपूर्ण सम्बन्ध हुन्छ, लक्ष्मीलाई त्यही घरमा बस्न रमाइलो लाग्छ । परिणामतः उसको घरमा आर्थिक समृद्धिको आगमन हुन्छ ।

    मिठो भाषाको प्रयोग : लक्ष्मी रिसाउनु घरको आर्थिक स्थितिका लागि शुभ हुँदैन । यसबाट घरमा दरिद्रताको आगमन हुन्छ । जसको भाषा कठोर हुन्छ, जसले कटु शब्दको उपयोग गर्छ, उसले अरूका लागि पनि त्यस्तै शब्द या भाषाको प्रयोग गर्छ । त्यस्ता व्यक्तिलाई लक्ष्मीले कहिल्यै विश्वास गर्दिनन् । कटुभाषी मानिसको व्यापारदेखि जागिरसम्म कहीँ कतै कहिल्यै प्रगति हुँदैन । जसको बोली मिठो छ, जसले बोल्दा मधुर शब्दको प्रयोग गर्छ, त्यो व्यक्ति नै आर्थिक रूपमा समृद्ध हुन्छ । त्यसैले आर्थिक समृद्धिका लागि मिष्ठभाषा प्रयोग गर्नु जरुरी छ ।

    सहकर्मीसितको सुमधुर सम्बन्ध : जसले आफ्नो कार्यक्षेत्रका सहकर्मीसित सुमधुर सम्बन्ध बनाउन सक्छ, आर्थिक समृद्धि उसैलाई प्राप्त हुन्छ । सहकर्मीसित सहज तालमेल बनाउन सक्ने र उनीहरूलाई सम्मान गर्ने व्यक्तिदेखि लक्ष्मी खुसी हुन्छिन् । आफ्ना सहकर्मीको अधिकार र हितरक्षामा ध्यान दिने व्यक्तिले कहिल्यै धनहीन हुनुपर्दैन ।

    दान दिनमा उदारता : अभावमा परेकालाई आफ्नो गच्छेअनुसार दान दिनु पुण्यकर्म हो । चाणक्यका अनुसार सम्पन्न मानिसले अभावमा परेका मानिसलाई सहयोग गर्नैपर्छ । अरूलाई सहयोग गर्ने व्यक्तिलाई लक्ष्मीले पनि सहयोग गर्छिन् । अरूलाई सहयोग गर्न कन्जुस्याइँ गर्ने व्यक्तिसित लक्ष्मी पनि रिसाउँछिन् । त्यसैले समृद्धिका लागि अभावमा परेकालाई आआफ्नो गच्छेअनुसार सक्दो सहयोग गर्नुपर्छ ।

    बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer