☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कार्यस्थलबाट शिक्षकको पिडा, बुझ्ने कसले


  •   सोमबार, भदौ ११, २०८० मा प्रकाशित
  • काठमाडौं । “शिक्षक सेवा आयोगको सम्पुर्ण प्रक्रिया पूरा गरि म प्राथमिक तहमा स्थायी भएर आएको केही महिना समेत बितिसक्यो । मेरो शैक्षिक योग्यता स्नातकोत्तर प्रथम श्रेणी छ । म आधारभुत तहको विद्यालयमा सिफारिस भएर आएको छु ।अहिलेसम्म मैले कुनै विषय पढाउने भनेर प्रशासनले दैनिक कार्यतालिका समेत निर्माण गरेको छैन खाली भएको विषयमा मेरो दैनिकी बितिरहेको छ । मैले शिक्षण हैन जागीर गर्दैछु । मलाई यतिसम्म सोच आइरहेको छ म यो पेशा छोडेर विदेशतिर जाउ । शिक्षक पेशा प्रतिको मेरो वितृष्णा कसरी रुचिकर बनाउन सकिन्छ ? म कसरी गुणस्तर शिक्षा दिन सक्छु । पटक पटक अनुरोध गर्दा पनि प्रशासनले चाँसाे दिदैन !
    कृपया नाम नलेखिदिनु होला मेरो आफ्नै भोगाइ हो”।

    Advertisement

    देशभरी छरिएर रहेका अधिकांस शिक्षकको भोगाई यस्तै छ । न समस्याको समाधान हुन्छ, न सुनुवाई नै । यस्तो अवस्थाबाट गुज्रिरहेको शिक्षकले कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ । हामि कहां ठिक उल्टो छ, सेवाहरुमा बिशिष्ट सेवा बनाईनु पर्ने शिक्षा सेवालाई, राज्यले नै नचिनेको ब्यबहार गरेको छ । यसले गर्दा सबै शिक्षक/शिक्षिका निराश छन् भने शिक्षा क्षेत्र तहस्-नहस् छ ।

    सोमबार, भदौ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer