• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ०४, २०८३
☰
बिहिबार, भदौ ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

लायन्स क्लबहरुद्वारा स्वास्थ्य शिविर संचालन


  •   शनिबार, भदौ १६, २०८० मा प्रकाशित
  • काठमाडौं । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रक्ट ३२५ M अन्तर्गतका क्लबहरु LCK साझाँ फुलबारी,LCK बाईसधारा,LCK ग्रिनसिटि, LCK प्रभु आर्टिद्वारा शुक्रबार र शनिवार निःशुल्क दन्तशिविर र आंखा शिविर संचालन गरेका छन् ।

    Advertisement

    शुक्रबार कामनपा १६ खरिबोटमा अबस्थित जन जागृती ज्ञान रश्मी स्कुलमा अध्ययनरत बिद्यार्थीहरुका लागी निःशुल्क दन्तशिविर संचालन भएको थियो। उक्त कार्यक्रमबाट बिद्यालयका ६०० भन्दा बढी छात्र/छात्राहरुले प्रतक्ष्य लाभ लिएका बिद्यालयका प्रधानाध्यापक ला. मन्दिरा खनाल पौडेलको बताउनु भयो ।बिद्यालयका प्रधानाध्यापक ला. मन्दिरा खनाल पौडेलको समन्वय र सहयोगमा लायन्स क्लबहरु LCK साझाँ फुलबारी र LCK बाईसधाराद्वारा उक्त कार्यक्रम संचालन गरिएको थियो।

    त्यस्तै शनिवार लायन्स क्लबहरु LCK साझाँ फुलबारी,LCK बाईसधारा,LCK ग्रिनसिटि र LCK प्रभु आर्टिको संयुक्त आयोजनामा कामनपा १६ वनस्थली, खरीवोटमा आंखा शिविर संचालन गरिएको थियो। उक्त कार्यक्रममा २५० भन्दा बढी बिद्यार्थी/सर्वसाधारण लगायतले प्रतक्ष्य लाभ लिएका थिए। “आंखा पाक्ने रोगले समाजलाई आक्रान्त बनाएको समयमा, लायन्सले गरेको यो निःशुल्क आंखा शिविर निक्कै प्रभावकारी र प्रसंसनिय” भएको एक सहभागीले बताए।”

    कार्यक्रममा डिस्ट्रक्ट ३२५ M का निवर्तमान गवर्नर लायन महेन्द्र पौडेल, चिफ एडभाईजर लायन रत्न पराजुली, चिफ अफ एओजी लायन हरि चन्द्र तिवारी, डेपुटि चिफ लायन जश्मिन श्रेष्ठ लगायतका लायन लिडर/सदस्यहरुको सहभागिता रहेको थियो।

    कार्यक्रममा डिस्ट्रक्ट ३२५ M का निवर्तमान गवर्नर लायन महेन्द्र पौडेलज्युले, “जहां आबश्यकता त्यहां लायन्स भने जस्तै, समाजका हरेक दु:खमा सहयोग गर्नु नै असलि समाजसेवा हो, असलि लायनवाद हो” भन्नुभएको थियो ।कार्यक्रममा क्लबका अध्यक्षहरु लायन कमल बहादुर खत्री, लायन भवानी खतिवडा, लायन रत्न कुमार श्रेष्ठ, लायन संजय लामा साथै रिजन चियरपर्सन लायन रबिन बस्नेत, जोन चियरपर्सनहरु लायन देवेन्द्र सारु मगर, ईन्दिरा निरौला लगायतको उपस्थिती थियो । कार्यक्रममा प्राबिधिक सहयोग पिपल्स डेन्टल कलेज नयांबजार र ग्रिनसिटी अस्पताल गोंगबुको रहेको थियो ।

    त्यस्तै गत शनिवार LCK साझाँ फुलबारीका तर्फबात श्री क्षितिज जन जागृत आधारभुत बिधालयलाई ईलेक्ट्रोनिक घण्टी ,टेवल सापनर प्रदान गरिएको थियो, भने LCK साझाँ फुलबारीका क्लब डाईरेक्टर माधव नारायण तिवारी बाट स्कुल शिक्षिका को लागि मासिक रु. १५,०००/-( पन्ध्रा हजार) का दरले एक बर्ष को जम्मा रु १,८०,०००/- ( अक्षरेपी रु एक लाख असी हजार) प्रदान गर्ने घोषणा गर्नुभएको थियो । जस्ले स्कुल ब्यवस्थापन समितिका अध्यक्ष चिरिन्जिवि रेग्मी, स्कुलका प्रधानाध्यापक निर्मल थापा लगाएत सम्पुर्ण बिद्यालय परिवार खुशि हुनुका साथै क्ल्वका सम्पुर्ण सदस्यहरुमा हार्दिक धन्यबाद दिनुभयो ।

    शनिबार, भदौ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer