• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

शिक्षा मन्त्रालय अन्तर्गतका कुनै पनि कार्यक्रममा सहभागि नहुन, विद्यालय बन्द गरी असोज २ भित्र काठमाडौँ पुग्न, शिक्षक महासंघको आग्रह


  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा दिवस लगायत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका हुने कुनै पनि कार्यक्रमहरुकमा सहभागिता नजनाउन शिक्षकहरुलाई निर्देशन दिएको छ । सरकारले संसदमा पेश गरेको शिक्षा विधेयकमा शिक्षकहरुलाई धोका दिएको भन्दै विरोध स्वरुप कुनै पनि कार्यक्रमहरुमा नजान निर्देशन दिएको हो ।

    Advertisement

    निर्देशन दिँदै भनेको छ ‘ने.शि. महासङ्घ सरकारको शिक्षक कर्मचारी विरोधी रबैयाका विरुद्ध सडक आन्दोलनमा रहेकोले आजकै मिति देखि शिक्षा दिवस लगायत शिक्षा मन्त्रालय र यस अन्तर्गतका निकायबाट हुने कार्यक्रमा सहभागिता नजनाउनु हुन सबै शिक्षक कर्मचारी साथीहरुमा अनुरोध छ ।’

    साथै नेपाल शिक्षक महासङ्घको आन्दोलनका घोषित कार्यक्रम अनुसार २०८० असोज ३ गतेबाट काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने भएकोले देशभरिका सबै शिक्षक-कर्मचारीहरुलाई सबै विद्यालय बन्द गरी २०८० असोज २ गतेभित्र काठमाडौँ आइ पुग्नुहुन अनुरोध गरेको छ ।

    साथै नेपाल शिक्षक महासंघले शिक्षा दिवस लगायत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका हुने कुनै पनि कार्यक्रमहरुकमा सहभागिता नजनाउन शिक्षकहरुलाई निर्देशन दिएको छ । सरकारले संसदमा पेश गरेको शिक्षा विधेयकमा शिक्षकहरुलाई धोका दिएको भन्दै विरोध स्वरुप कुनै पनि कार्यक्रमहरुमा नजान निर्देशन दिएको हो ।

    निर्देशन दिँदै भनेको छ ‘ने.शि. महासङ्घ सरकारको शिक्षक कर्मचारी विरोधी रबैयाका विरुद्ध सडक आन्दोलनमा रहेकोले आजकै मिति देखि शिक्षा दिवस लगायत शिक्षा मन्त्रालय र यस अन्तर्गतका निकायबाट हुने कार्यक्रमा सहभागिता नजनाउनु हुन सबै शिक्षक कर्मचारी साथीहरुमा अनुरोध छ ।’

    साथै नेपाल शिक्षक महासङ्घको आन्दोलनका घोषित कार्यक्रम अनुसार २०८० असोज ३ गतेबाट काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने भएकोले देशभरिका सबै शिक्षक-कर्मचारीहरुलाई सबै विद्यालय बन्द गरी २०८० असोज २ गतेभित्र काठमाडौँ आइ पुग्नुहुन अनुरोध गरेको छ । अरुले गरिदिन्छन र खान पाइएला भनेर बस्नुभो भने अब कहिल्यै पालो आउने छैन । त्यसैले आफ्नो लागि आफै सबैजना सहभागी भई वारकीपार अन्तिम लडाइ लडौ भनी अनुरोध गरेको छ ।

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer