• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

प्रस्तावित शिक्षा ऐनका सम्बन्धमा : महत्वपुर्ण सुझावहरु


  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
  • काठमाडौं । सरकारले प्रस्ताव गरेको शिक्षा ऐनका बिरुद्दमा शिक्षक र शिक्षक महासंघले ब्यापक बिरोध जनाएका छन् । २०७५/१२/२९ मा नियुक्ति हुने आन्तरिक शिक्षककाे विज्ञापन २०७३/१२/१८ मा भएकाे रहेछ भने २०७६ मा नियुक्ति हुने खुला शिक्षककाे विज्ञापन २०७५/२/३१ मा भएकाे रहेछ अनि याेगदानमा आधारित पेन्सन ऐन चाहिँ २०७५/१२/४ मा ल्याउने अनि २ वर्ष अघि विज्ञापन हुनेलाई याेगदानमा आधारित बनाउने याे कुन दुष्ट हो नियत हो,र  निजामती कर्मचारी मा एक बर्ष पछि सम्म लागु नगर्ने शिक्षक मा २०७५/१२/४ तोक्ने महाआपवित्र काम गरेको देखिन्छ भन्दै ब्यापक बिरोध आएको छ । यस सम्बन्धमा निम्न सुझावहरु दिईएको छ :-
    १. एउटै विज्ञापन लाई दुई खण्ड पारेको छ आधा जति शिक्षक पेन्सन आधा जाति शिक्षक टेन्सन प्रसङ्ग आन्तरिक बिज्ञापन २०७३/१२/१८ गते भएको र तत्काल २०७५/१२/४ भन्ने वाक्य हटाउने र एन लागु भएको दिन भन्दा अघि नियुक्ति लिने शिक्षक लाई निर्वितिभरण कोष वाट पुरानो पेन्सन प्रणाली वाट हुने हरेक र तहमा बढुवा हुदा स्व:त माथिल्लाे तह मा नियुक्ति बुझ्ने गरि बढुवा हुने व्यबस्थागरिनु पर्ने ; जस्तै: खरिदार बढुवा हुदा सुब्बा काे नियुक्ति लिए जस्तै हुनेगरि ।
    २. शिक्षक नियुक्ति, तथा पदस्थापन जि शि का बाट हुने ।
    ३. हरेक ५ बर्ष मा स्वत एक विद्यालय बाट अर्काे मा सरुवा हुने ।
    ३. प्र. अ. मा याेग्यता र ज्येष्ठता अनुसार खुल्ला प्रतिश्पर्धाबाट हुनु पर्ने ।
    ४. ग्रेड ब्यवस्थापन गरिनु पर्ने अाधारभूत ( १-८) = १0-१२ ग्रेड र माध्यमिक ९-१२ ( ८-१०) ग्रेड सम्म ।
    ५. अन्तर सेवा प्रबेशकाे अबसर हनु पर्ने जस्तै निजामति शिक्षक हुन सक्ने र शिक्षक पनि स्थायी भय उमेर हद नलाग्ने र निजामति मा जान सक्ने ।
    ६.निश्चित अबधि ताेकेर शिक्षककाे बढुवा गरिनु पर्ने जस्तै स्थायी भएकाे ६-१० बर्ष भित्र ।
    ७. राहत र ११-१२ का शिक्षक खुल्ला तथा अान्तरिक ५०-५० % हुने र पास नभएमा खुल्ला परिक्षामा १ पटक सम्म उमेर हद नलगाउने ।
    ८. प्र. अ. भत्ता कम्तीमा तलबको २५% हुन पर्ने र कुल शिक्षक काे १% विशिष्ट श्रेणी को शिक्षक दरबन्दी हुने ।
    ९.शिक्षकलाई अतिरिक्त भत्ता दिनु पर्ने मासिक ५-१० हजार ।
    ९.सरुवा लाई खुकुलाे पार्ने र दुई विद्यालयका बि.व्या.स काे सहमतिमा सरुवा हुन सक्ने ।
    १०.स्थायी शिक्षकलाइ बि नि र शिक्षा अधिकृत मा उम्मेदार हुन पाउनु पर्ने ।
    ११.मा.बि द्वितीयमा आ.भु. (६-८ ) द्वितिय श्रेणी र प्रा.वि (१-५)प्रथम भएका वा अाधारभुत तह १-५ र ६-८ मा ७ बर्ष सेवा अवधि पुगेमा आन्तरिक दिन पाउनु पर्ने ।

    Advertisement

    १२ .मा.बि विशिष्ट श्रेणीका लागि मा.बि. प्रथम श्रेणी भएकाे ५ बर्ष सेवा हुन सक्ने र मा.बि द्वितीयमा ७ वर्ष सेवा गरेका ले समेत उम्मेदार हुन पाउने ।
    १३.शिक्षकलाई , अध्ययन बिदा , विबाह बिदा ,बेतलबि बिदा र भ्रमण बिदा हुनु पर्ने ।
    १४. शिक्षकलाई बढुवामा सुगम र दुर्गममा काम गरेका अाधारमा अङ्क दिने वा कम्तिमा ३-५ वर्ष दुर्गममा काम गर्नै पर्ने व्यवस्था गर्नेु पर्ने र दुर्गम क्षेत्रमा काम गरेका शिक्षकलाई फाईल बढुवामा प्राथमिकता दिने ।
    १५. शिक्षक नियुक्ति भई १ बर्ष पुगेकाे दिन बाटै ग्रेड दिईनु पर्ने ।
    १६. ऐन पारित हुनु पूर्व नियुक्ति लिएका सबै शिक्षकलाई पेन्सन दिनु पर्ने ।

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer