• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

अभिभावक, बिभिन्न संघ-संस्थाद्वारा देशब्यापी समर्थन सहित शिक्षक आन्दोलन दोस्रो दिनमा


  •   बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ ।शिक्षकहरुको विशाल सहभागिता रहेको शिक्षक आन्दोलनलाई बिद्यार्थीका अभिभावक तथा बिभिन्न  संघ/संस्थाहरुले समर्थन जनाउने क्रम जारी छ भने, शिक्षकहरूको आन्दोलनका कारण आज पनि काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म चल्ने सडकमा सवारीसाधन चलेका छैनन्।

    Advertisement

    शिक्षकहरूको ठूलो भीडका कारण सार्वजनिक सवारीसाधन नचल्दा सर्वसाधारणहरू हिँडेर गन्तब्यमा पुग्नु परेको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक विरुद्ध हिजो पनि आन्दोलन हुँदा सवारीसाधन सञ्चालन अस्तव्यस्त बनेको थियो।

    नेपाल शिक्षक महासङ्घका अनुसार आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन हुने छ। देशभरबाट एक लाख भन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएको शिक्षक महासङ्घका महासचिव लक्ष्मी किशोर सुवेदीको दाबी छ।

    शिक्षकहरुको विशाल सहभागिता रहेको शिक्षक आन्दोलनलाई बिभिन्न संघ/संस्थाहरुले समर्थन जनाउने क्रममा, नेपाल निजामती कर्मचारी युनियनले पनि एक बिज्ञप्ती मार्फत समर्थन जनाएको छ । युनियनका महासचिब जनक रावलद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ, “ आर्थिक सामाजिक मानविय लगायत सर्वागिण पक्षको बिकासको आधारको रुपमा रहेको शिक्षा क्षेत्र र सबै भन्दा बढी मर्यादित एवम् प्रतिष्ठित बनाउनु पर्ने शिक्षण पेशा उपेक्षित हुनु दुखद बिषय हो। शैक्षिक क्षेत्रको सुधारका लागी सरकार आफै अग्रसर हुनुपर्नेमा शिक्षकहरु नै आन्दोलनमा जानुपर्ने बाध्यात्मक अवस्था आउनु सामान्य बिषय होईन” ।
    “यसै बिच सामाजिक संजालको प्रयोग गर्दै देशका कुना-कुनाबाट बिद्यार्थीका अभिभावले समेत शिक्षक आन्दोलनलाई पुर्ण समर्थन र सफलताको शुभकामना दिईरहेका छन्”, एक आन्दोलनरत शिक्षकले जानकारी दिनु भयो।

    बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer