• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शिक्षक आन्दोलन तेस्रो दिन, लाखौं सहभागिता सहित, जनस्तरबाट समेत व्यापक समर्थन


  •   शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
  • काठमाडौँ । शिक्षकहरुको विशाल सहभागिता रहेको शिक्षक आन्दोलनलाई बिद्यार्थीका अभिभावक तथा बिभिन्न संघ/संस्थाहरुले समर्थन जनाउने क्रम जारी छ भने, शिक्षकहरूको आन्दोलनका कारण आज पनि काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म चल्ने सडकमा सवारीसाधन चलेका छैनन्।

    Advertisement

    नेपाल शिक्षक महासङ्घका अनुसार आज तेस्रो दिन माइतीघर मण्डलामा विरोध प्रदर्शन हुने छ। “देशभरबाट एक लाख भन्दा बढी शिक्षकहरू आन्दोलनमा सहभागी भएको र शिक्षक सहभागी हुने क्रम बढ्दो छ”, शिक्षक महासङ्घका महासचिव लक्ष्मी किशोर सुवेदीको दाबी छ।

    शिक्षकहरुको विशाल सहभागिता रहेको शिक्षक आन्दोलनलाई बिभिन्न संघ/संस्थाहरुले समर्थन जनाउने क्रममा, सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर नेपाल, प्रोग्रेसिभ ईन्जिनियर्स नेपाल, नेपाल ट्रेड युनियन काग्रेस, बिभिन्न बिद्यार्थी संगठनहरु लगायतले बिज्ञप्ती मार्फत व्यापक समर्थन जनाएका छन् । आर्थिक सामाजिक मानविय लगायत सर्वागिण पक्षको बिकासको आधारको रुपमा रहेको शिक्षा क्षेत्र र सबै भन्दा बढी मर्यादित एवम् प्रतिष्ठित बनाउनु पर्ने शिक्षण पेशा उपेक्षित हुनु दुखद बिषय हो । शैक्षिक क्षेत्रको सुधारका लागी सरकार आफै अग्रसर हुनुपर्नेमा शिक्षकहरु नै आन्दोलनमा जानुपर्ने बाध्यात्मक अवस्था आउनु सामान्य बिषय होईन भन्ने आशयका बिज्ञप्ति निकालेका छन् ।

    “यसै बिच सामाजिक संजालको प्रयोग गर्दै देशका कुना-कुनाबाट बिद्यार्थी र तिनका अभिभावकले समेत शिक्षक आन्दोलनलाई पुर्ण समर्थन र सफलताको शुभकामना दिईरहेका छन्”, एक आन्दोलनरत शिक्षकले जानकारी दिनु भयो। सामाजिक संजालमा शिक्षक आन्दोलनलाई लिएर बिद्यालय बन्द गर्न नहुने धारणा आईरहेका बेला, समर्थकहरुले संजालबाट नै, चुनावका बेला ७ दिन बिदा दिदा पढाइ बिग्रिएन तर शिक्षकले आफ्नो हक हितको लागि विद्यालय बन्द गर्दा पढाइ बिग्रियो, भन्दै जवाफ दिईरहेका छन् ।

    शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer