• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

वास्तु अनुसार दौडिरहेको ७ घोडा, घरमा कता राख्नु राम्रो


  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित
  • हाम्रो पूर्वीय दर्शनका महत्वपूर्ण र वैज्ञानिक विषयहरुमध्ये वास्तुशास्त्र पनि एक रहेको छ । वास्तुशास्त्र विज्ञानका साथै कला पनि हो। वास्तुशास्त्रमा घर, मन्दिर, कुवा, इनार आदि निर्माण गर्दा कति गर्ने र त्यसको परिणाम अर्थात् लम्बाई, चौडाई तथा उचाई इत्यादीको बारेमा पनि उल्लेख गरेको पाइन्छ, जुन हाल प्रचलित सिभिल इन्जिनियरिङसँग पनि वास्तुशास्त्रबाट प्रभावित रहेको छ । आज हामी यस लेखमा वास्तु शास्त्र अनुसार समुद्र किनारमा दौडिरहेको ७ वटा घोडाको चित्र लगाउँदा हुने फाइदा र यसलाई घर वा कार्यालयमा कता राख्नुपर्छ भन्ने विषयमा चर्चा गर्दैछौँ ।

    Advertisement

    १. समुद्र किनारमा दौडिरहेको ७ वटा घोडा भएको चित्र भएको तस्वीर घरको बैठक कोठामा राख्दा उत्तम हुन्छ ।

    २. पूर्व दिशालाई घोडाको तस्वीर राख्नको लागि शुभ मानिन्छ, तर यो कार्यालयमा दक्षिण दिशामा राख्नु राम्रो हुन्छ ।

    ३. यो तस्वीर घरमा लगाउनाले घरमा लक्ष्मीको बास र सुख र समृद्धि हुन्छ ।

    ४. यसले नकारात्मक उर्जा हटाएर सकारात्मक उर्जा र सोचको सिर्जना गर्दछ ।

    ५. वास्तुशास्त्रका अनुसार चलिरहेको घोडाहरू गति, सफलता र सामर्थ्यको प्रतीक हुन्छन्। यसले जीवनमा उन्नति गराउँछ ।

    नोट: सातको अंक धेरै शुभ छ । सप्त ऋषि, इन्द्र धनुषको सात रंग सात, सात वचन आदि कुराहरुले सात अंकको महत्वलाई दर्शाउँछ, त्यसैले सात घोडा भएको चित्र लगाउनु शुभ हुन्छ । घोडाको तस्विर प्रायः व्यापारिक संस्था र कार्यालयहरूमा राखिन्छ, त्यसैले जब पनि घरमा घोडाको तस्वीर राख्नुहुन्छ, वास्तु विशेषज्ञसँग परामर्श गरेर चित्र राख्दा शुभ होला । वास्तु विशेषज्ञले तपाईलाई सही तस्वीर र सहि ठाउँको बारेमा सही ज्ञान दिनेछ किनकि यो तपाईको घर हेरेर मात्र गर्न सकिन्छ । यदि तपाईं घोडाहरूको तस्वीर राख्न चाहनुहुन्न भने, तपाईं तैरिरहेको माछाको तस्विर पनि राख्न सक्नुहुनेछ ।

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer