• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

यी हुन् राहत शिक्षक स्थायी हुने कानुनी आधार


  •   बिहिबार, असोज ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । शतप्रतिशत आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनरत राहत शिक्षकले सरकारले आफूहरूमाथि अन्याय गर्न खोजेको बताएका छन् । उनीहरूले अध्यापनरत शिक्षकको योग्यताको विषयमा प्रश्न गर्ने अधिकार सरकारलाई नभएको बताएका हुन् ।
    संघीय शिक्षा विधेयकमा राहत शिक्षकलाई स्वतः स्थायीको प्रक्रियामा लानुपर्ने विषयमा उनीहरूले माग गरेकाछन् ।
    शिक्षकले पेश गरेका यस्ता छन् आधारहरू
    १, स्थानिय तहबाट परीक्षा पास गरेर आएको जुन संविधानमा प्रद्धत स्थानिय तहको अधिकार भएकोले ।
    २, जुनबेला नियुक्ति लिए त्यसबेलाको पाठ्यक्रम हुनुपर्ने ।
    ३, त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापकहरूलाई स्वतः स्थायी गरिएको थियो ।
    ४, न्याय सेवा र विशेष प्रहरीमा पनि स्वतः नियुक्ति गरिने प्रचलन छ ।
    ५, समयमा सरकारले आयोग नखुलाएकोले ।
    ६, स्थानिय आयोग पास गरेकोले ।
    ७, श्रम सम्बन्धी मौलिक हक भएकोले ।
    ८, ट्रेड युनियनले दिएको अधिकार ।
    ९,निरन्तर सेवारत भएकोले सबै सुविधा दिन पर्ने ।
    १०,आन्तरिक प्रतिस्पर्धाबाट विस्थापितलाई श्रमको उच्च सम्मान गरी
    विशेष सुविधा दिई विढाई गर्नुपर्ने ।
    ११, श्रम सम्बन्धी हकका कारण ।
    १२, सामाजिक संरक्षणको हक ।
    १३, ट्रेड युनियन सम्बन्धी सामुहिक सौदावाजीको हक ।

    Advertisement

     

    बिहिबार, असोज ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer