• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

निबुवा: स्वास्थ्यका लागी निकै फाइदाजनक


  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
  • काठमाडौं । निबुवा नेपालमा पाइने एक किसिमको फल हो । जुन सिटरस वर्गमा पर्दछ। यसको फल अमिलो हुन्छ । जसमा साइट्रिक एसिड पाइन्छ । यसबाट चुक पनि बनाइन्छ । जसबाट भिटामिन सी प्राप्त हुन्छ । सायदै होलान् जसलाई निबुवाको स्वाद मन नपर्ने त? यसको सेवन गर्दा जतिनै यसको स्वाद रसिलो वा अमिलो हुन्छ त्यतिनै निबुवा फाइदाजनक पनि हुन्छ। जसको सेवन गर्नाले स्वास्थ्यमा फाइदा पुर्‍याउँछ । त्यसैले आउनुहोस् चर्चा गरौँ निबुवा खाँदा स्वास्थ्यलाई हुने फाइदाबारे:

    Advertisement

    निबुवाको फाइदा यस्तो छ

    – निबुवाले मासु तथा खाना पचाउन सहज बनाउँछ,

    –तपाईको घाँटीलाई सफा गर्छ,

    –निबुवामा हुने अमिलोपनाले रक्सीको नशा चाँडै उतार्छ,

    –निबुवालाई चुक बनाएर प्रयोग गर्न सकिन्छ । निबुवाको चुक सुन्निएको ठाउँमा प्रयोग गर्न पनि सकिन्छ,

    –निबुवाको बा्ेक्रा सेवन गर्दा चिसोले घाँटीमा भएको कफ हटाउँछ,

    – निबुवाको विउ पायल्स, पित्त विकार र जलन हटाउँछ,

    –निबुवाले भोक जगाउँछ,

    –निबुवा खाँदा पिसाब सम्बन्धी खराबी पत्थरी, दाँतको दुखाइ कम गराउन सहयोग पुग्छ ।

     

    शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer