• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लायन्स क्लब अफ काठमाडौं साझा फुलवारीद्वारा दुई कार्यक्रम सम्पन्न


  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
  • काठमाडौं । लायन्स क्लब अफ काठमाडौं साझा फुलवारीद्वारा क्लब अध्यक्ष कमल बहादुर खत्रीको शुभ जन्मदिनको अवसरमा डिस्ट्रिक्ट गभर्नर भिमलाल पौडेल, निबर्तमान गभर्नर महेन्द्र पौडेल सचिव वलराम सुवेदी लगायत डिस्ट्रिक्टका लायन लिडरहरु, क्लबका पदाधिकारीहरुको उपस्थितीमा रिड नेपाल संस्था कपनमा आश्रित बृद्द-बृद्दाहरुका लागी खाद्यान्न सहयोग साथै सुकेधारा नयां बगैचामा वृक्षारोपण तथा गोडमेल सम्पन्न गरेको छ ।

    Advertisement

    सोहि अबसरमा “लायन्स क्लब अफ काठमाडौं साझा फुलवारीले गर्दै आएको सामाजिक कार्य देखि आफु खुशी रहेको” डिस्ट्रिक्ट गभर्नर पौडेलले बताउनु भयो । लायन्स क्लब अफ काठमाडौं साझा फुलवारीले समय-समयमा बिबिध सामाजिक कार्य गर्दै आईरहेको छ । साझा फुलवारीले क्लब अध्यक्ष कमल बहादुर खत्रीको शुभ जन्मदिनको अबसरमा यि छुट्टाछुट्टै दुई कार्यक्रम सम्पन्न गरेको छ ।

    स्मरण रहोस्, लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम द्वारा लायन बर्ष २०२३/२४ को लायन नेतृत्व बिकास कार्यक्रम (LLC) २०२३ पोखरामा सम्पन्न भएको कार्यक्रममा पुरुष तर्फ उत्कृष्ट प्रदर्शन गर्दै साझा फुलवारीका अध्यक्ष कमल बहादुर खत्री प्रथम र महिला तर्फ काठमाडौं देउरालीकी संचिता बास्कोटा प्रथम भएका थिए ।

     

     

    आइतबार, असोज १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer