☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

यसरी दिईन्छ पिडा, शिक्षकलाई, शिक्षक भन्छन्, “स्थानिय निकाएको बिरोध त्यसै भएको होईन”


  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
  • काठमाडौं । शिक्षक सेवा आयाेगबाट निम्न माध्यामिक तहमा सिफारिस हुनु भएकि दृष्टिबिहिन महिला शिक्षक शाेभा पाैडेलको पदस्थापना लम्जुङकाे दुर्गम गाउमा भएको थियो । उक्त दुर्गम गाँउमा कुनै पहुँच नभएकाेले हाजिरी गराउन नसकिने बिद्यालयले पत्र थमायो । सोहि पत्रको आधारमा पटक पटक पालिका देखि मन्त्रालय सम्म अनुराेध गर्दा पनि कतै सुनुवाई नभएपछि आज देखि उनले गण्डकी प्रदेश शिक्षा बिकास निर्देशनालय , शिक्षा बिकाश समन्वय एकाई कास्कीमा आमरण अनशन बसेकि छन् ।  यो घटनाले धेरैलाई दुखि तुल्याएको छ भने शिक्षकको पेशागत सुरक्षा र पेशागत हकहितमा समर्पित हुदै शिक्षक शोभा पौडेल को पदस्थापनका र न्यायका लागि सम्बन्धित निकायले चाडै पहल गरोस् भन्ने ब्यापक माग गरिएको छ ।

    Advertisement

    स्थानिय सरकार, स्थानिय स्तरका आबश्यकता बुझ्न सक्छ र समाधानको सहि उपाय दिन्छ भन्ने आशयका साथ विद्यालयलाई स्थानिय सरकार मातहतमा राखियो संबिधानमा। तर ब्यबहार ठिक उल्टो भईरहेको छ ।

    भर्खर सकिएको शिक्षक आन्दोलनले, देशभरी रहनु भएका गुरुहरुका यि र यस्तै पिडाहरुमा मलम लगाउने आंट गरोस् र शिक्षकका संघ, संस्थाहरु पासवान र  पाैडेल जस्तै गुरुहरुका असल साथी बन्न सकोस् शुभकामना फेरि पनि यहांहरुलाई ।

    आइतबार, असोज १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer