• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
☰
शुक्रबार, जेठ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. मासिक राशिफल: जेठ, २०८३

कामनामा पढ्न पाउने तपाईहरु निक्कै भाग्यमानी: ब्याकुल माईला


  •   सोमबार, असोज १५, २०८० मा प्रकाशित
  • काठमाडौं । सानोभर्याङग स्थित कामना ईन्टरनेशनल क्याम्पसले आज राष्ट्रिय नाचघर जमलमा नवआगन्तुक कक्षा ११ बिद्यार्थीलाई स्वागत र कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुलाई बिदाई कार्यक्रम आयोजना गरेको थियो ।

    Advertisement

    राष्ट्रिय नाचघरमा आयोजित उत्त कार्यक्रममा प्रमुख अतिथी प्रदीप कुमार राई (ब्याकुल माईला) रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व कामना फाउण्डेशनका अध्यक्ष पदम प्रसाद भट्टराईले गर्नु भएको थियो तथा कार्यक्रम संचालन कामना स्कुलका प्रिन्सिपल नवराज पाण्डेले गर्नु भएको थियो । समाजका बिभिन्न क्षेत्र तथा काठमाडौं उपत्यकाका उत्तरी भेगका बिद्यालयका संचालकहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथी, राष्ट्रिय गानका रचनाकार तथा नेपाली जनजनका ढुकढुकी ब्याकुल माईलाले, यस्तो उत्कृष्ट कार्यक्रममा सहभागी हुन पाउदा निक्कै खुशी लागेको र शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको कामना ईन्टरनेशनल स्कुल तथा कलेजमा अध्ययन गर्न पाउनु बिद्यार्थी भाई बहिनीहरुको शौभाग्य हो भन्दै आफुले प्राप्त गरेको ज्ञान आफ्नै देशमा प्रयोग गर्न समेत बिद्यार्थीहरुलाई अनुरोध गर्नु भयो । कार्यक्रमका संयोजक तथा कामना क्याम्पसका क्याम्पस प्रमुख महेश श्रेष्ठले नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै, बिदाई हुन लागेका बिद्यार्थीहरुलाई सुन्दर भविश्यको शुभकामना दिदै, भोली कुनै न कुनै रुपमा कामना जोडिईरहनु हुनेछ भन्ने आशा राखेको बताउनु भयो ।

    काठमाडौं सानो भर्याङग स्थित चिरपरिचित स्कुल कामना बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै सबैथोक नरहेको भन्दै अन्य बिबिध कार्यक्रम पनि समय-समयमा गर्ने गरेको कामना फाउन्डेशनका एकेडेमिक ईन्चार्ज लक्ष्मण पाण्डेले बताउनु भयो । यस कामना ईन्टरनेशनल स्कुलमा पढ्न पाउनु हामि बिद्यार्थीको सौभाग्य रहेको जनाउदै बिद्यार्थी सजिना कोईरालाले स्वागत मन्तब्य दिनु भएको थियो ।

    कार्यक्रममा कामना फाउन्डेसनका तर्फबाट अतिथी, बिशेष अतिथी तथा प्रमुख अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    सोमबार, असोज १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: जेठ, २०८३
    आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ६.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    भर्खरै

    • १.
      मासिक राशिफल: जेठ, २०८३

    • २.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer