• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
मङ्गलबार, बैशाख २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हिन्दू धर्ममाथि आक्रमण रोक्न राष्ट्रपतिलाई ज्ञापन पत्र, सरकारलाई सचेत गराउने राष्ट्रपतिको आश्वासन


  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
  • काठमाडौं । हिन्दू राष्ट्र कायम गराउने, गौहत्यालाई कारवाही गर्ने तथा सनातन धर्ममाथिको आक्रमण रोक्नुपर्ने लगायत ११ वटमा माग राखेर राष्ट्रिय सन्त सभाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

    Advertisement

    पछिल्लो समय सनातन हिन्दु धर्ममाथि चौतर्फी आक्रमण हुँदासमेत राज्य चुप लागेर बसेको भन्दै सन्त सभाले राष्ट्रपति पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।

    सन्त सभाले धरानलगायत मुलुकका विभिन्न स्थानमा भएको गौहत्याका दोषीलाई कानुन बमोजिम कारवाही गर्नपर्ने, धरानस्थित बालगोपाल मन्दिर नजिक झुक्याएर बनाइएको चर्चलाई तत्काल स्थानान्तरण गर्नु वा बन्द गर्नुपर्ने लगायतका माग राखेको राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

    सन्त सभाले सनातन हिन्दु राष्ट्रमाथि सिलसिलाबद्ध आक्रमण हुन लागेको यही क्रम जारी रहे आफूहरु चुप लागेर नबस्ने चेतवनी समेत दिएको छ।

    सन्त सभाले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्ञापनपत्र बुझाइ सकेको छ। अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।

    सन्त समाजले धर्मपरिवर्तनले समाज र राष्ट्रलाई विखण्डनमा पुर्याउने भन्दै प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन नपाइने कानुनलाई कडाइका साथ लागू गर्न र सामाजिक सेवाको नाममा धर्मपरिवर्तनलाई प्रोत्साहन दिने खालका विदेशी संस्थाको पहिचान गरी अनुमति रद्द गरि त्यस्ता संस्थालाई कहिल्यै नेपालमा आउन नपाउने गरि देश निकाला गर्न माग गरेको छ।

    सन्त सभाले सनातन धर्मालम्बीहरुको आस्थाका केन्द्र मठ मन्दिर, गुम्बा, चैत्यको जिम्मा पूर्ण जिम्मा धार्मिक क्षेत्रलाई नै दिने कानुनी व्यवस्था गर्न राष्ट्रपति समक्ष माग गरेको छ।

    ज्ञापनपत्र बुझ्दै राष्ट्रपति पौडेलले सनातन हिन्दु धर्ममाथि भएको आक्रमणका विषयमा आफूले सरकारलाई सचेत गराउने बताएका थिए। उनले विभिन्न शक्ति केन्द्रले विभिन्न मिशनमार्फत मुलुकमा समाजिक सद्भाव खलल पुर्याउन खोज्ने गरेको उल्लेख गर्दै त्यसतर्फ सचेत रहनु पर्ने बताएका थिए।

    ‘विगतदेखि नै विभिन्न शक्ति राष्ट्रपतिहरुले विभिन्न मिशनमार्फत यहाँ (नेपाल) खेल्ने गरेका छन्,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै एक जना सहभागीले भने, ‘त्यसतर्फ हामी सबै सचेत हुनुपर्छ। तपाईंहरुको मागका विषयमा म सरकारलाई सचेत गराउँछु।’

    सन्त सभाले तिहारसम्म आफूहरुको माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने र त्यसले व्यवस्था नै नरहने स्थिति उत्पन्न हुने राष्ट्रपतिलाई जानकारी गराएको सन्तसभाका पुष्पराज पुरुषले जानकारी दिए।

     

    मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख २३ गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार:

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    • ६.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार:

    भर्खरै

    • १.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख २४ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer