• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

शिक्षकको पिटाइले विद्यार्थीको कानकाे जाली फुट्यो


  •   बुधबार, असोज १७, २०८० मा प्रकाशित
  • गोरखा । महेन्द्र लिला माध्यमिक विद्यालय हर्मीमा अध्ययनरत एक शिक्षकको कुटाइबाट श्रवण क्षमता गुमेको छ । कक्षा ६ मा अध्ययनरत ११ वर्षीय अब्जल मियाँ (परियार) को देब्रे कानको जाली फुटेको हो ।

    Advertisement

    ‘साथीहरुवीच झगडा भएको थियो, छुट्याउने क्रममा सरले पिटनुभयो, छल्दाछल्दै कानमा लाग्यो भन्छ बाबुले’ बालककी आमा सर्मिला परियारले भने, ‘बुधबार त्यस्तो घटना भएछ रातभरी कान दुख्यो भनेर सुतेन, बिहान उपचार गराउन अस्पताल लगेँ, तर उपचार भएन ।’

    आँपपीपल अस्पतालले कानमा समस्या भएको र थप उपचार गर्नुपर्ने बताएपछि छोरालाई लिएर चितवन गएको सर्मिलाले बताए । चितवनको पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा कानको चेकजाँच गरेपछि अब्जलको कानको जाली फुटेको प्रमाणित भएको उनको भनाइ छ ।

    ‘हस्पिटलमा डाक्टरले कान कति सुन्छ ? भनेर जाँच्नु भयो, उसले देब्र कान सुनेन’ उनले भने, ‘त्यसपछि हामी घर फर्कियौं, अब के गर्ने भन्ने थाहा छैन्, कान नै सुनेन भने उसको जिन्दगी नै बर्बाद हुनेभयो ।’

    विद्यार्थीवीच झगडा हुँदा सहायक प्रधानाध्यापक रामप्रसाद अधिकारी र ध्रुव पोखेरलको पिटाइबाट कानको जाली फुटेको पीडितको भनाइ छ । ‘कक्षा ६ मा धुब्र सरले पढारहेका थिए । सहायक प्रधानाध्यापक भएकाले यसो निरीक्षण गर्दै हिड्दा ६ कक्षामा दुई जना बाबुहरु झगडा गर्दै रहेछन् । एउटाको नाथ्री फुटेर रगत बगेको रहेछ’ उनले भने ।

    शिक्षक पोखरेल आफूहरुले छुट्टयाउने काम मात्र गरेको दाबी गरे । ‘म विद्यार्थीलाई नोट लेखाउँदै थिएँ, एक्कासि दुई वटा वच्चा लडे, त्यसपछि छुट्याएको मात्र हो’ उनले भने, ‘पछि राम सर आएर घाइते भएकोलाई बाहिर लिएर गए, अरु मैले केही गरेको छैन ।’

    विद्यालयमा घटना भएकाले आफूहरु जवाफदेही रहनुपर्नेे प्रधानाध्यापक कृष्ण न्यौपानेले बताए । ‘सरहरुले हामीले नियतवस पिटेको होइन, छुट्याउने बेलामा संयोगवश लागेको हो भनेका छन्’ उनले भने, ‘तर बच्चाको समस्या आइसकेपछि अब जवाफदेही त हुनुपर्छ ।’

    बुधबार, असोज १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer