• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपाली सेनाद्धारा मुक्तिनाथ मन्दिर परिसरमा दर्शनार्थीमैत्री विश्रामस्थल निर्माण


  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
  • मुस्ताङ । नेपाली सेना पश्चिम पृतना हेडक्वाटरले मुक्तिनाथ मन्दिर परिसरमा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गरी विश्रामस्थल निर्माण गरेको छ । हालै निर्माण सम्पन्न भएको प्रारम्भिक स्वास्थ्य परीक्षण कक्ष तथा शौचालय सहितको दर्शनार्थीमैत्री विश्राम स्थल एक कार्यक्रमका बीच पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी दिपक कुमार बांनियाले उद्घाटन गरे ।

    Advertisement

    नेपाली सेनाको युद्ध बाहेकका सैनिक अपरेशनहरु लाई थप प्रभावकारी बनाउने लक्ष्य अनुरुप नागरिक–सैनिक सम्बन्ध अभिबृद्धि गर्न, बिकट क्षेत्रमा बसोबास गर्ने नेपाली सेनाका हिताधिकारीहरु साथै अधिकांश÷बहुसंख्यक स्थानीयहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने किसिमले प्रत्येक बर्ष उपयुक्त जनहित कार्यहरुको छनौट गरी कार्यान्वयनमा ल्याउने नेपाली सेनाको नीति अनुसार निर्माण गरिएको उक्त संरचना वारागुङ मुक्ति क्षेत्र गाँउपालिकाका उप प्रमुख ढिकी गुरुङ तथा मुक्तिनाथ बिकास समितिका अध्यक्ष तथा मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई संयुक्त रुपमा हस्तान्तरण समेत गरेका छन ।
    सो अवसरमा वोल्दै पश्चिम पृतनाका पृतनापति उपरथी दिपक कुमार बांनियाले मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको लागि बहुउपयोगी निर्मित संरचनाको स्याहार सम्भार र दिगो नागरिक सैनिक सम्बन्धकोे स्मरणीय नमुनाको रुपमा रहुन भन्ने कामना गरे । नेपालकै एक महत्वपूर्ण पर्यटकीय तथा धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध रहेको मुक्तिक्षेत्रमा वर्षेनी लाखौ संख्यामा आउने आन्तरिक तथा बाह्य धार्मिक तिर्थाटन तथा पर्यटकहरुलाईप्रत्यक्ष रुपमा लाभ पु¥याउने उद्देश्यका साथ उक्त विश्रामस्थल निर्माण गरिएको बताउदै बानियाले समुन्द्र सतहदेखि ३८०० मिटर उचाईमा रहेको मुक्तिनाथ मन्दिर परिसरबाट मन्दिरसम्म जाने बाटोमा मन्दिर दर्शन गर्न आउने भक्तजनहरु तथा पर्यटकहरुलाई उकालो भ¥याङ्ग उक्लंदा कठिनाई हुने र Acute Mountain Sickness -AMS_जस्ता स्वास्थ्य समस्या देखिने भएकोले दर्शनार्थी मैत्री विश्रामस्थल प्राथमिक उपचार प्रदान गर्न तथा आराम गर्नको लागि निकै उपयोगी सावित हुने बताए ।
    करिव १ रोपनी क्षेत्रफलमा र निर्माण भएको बहुउपयोगी नवनिर्मित संरचनामा पार्केटिङ्ग सहितको मेडिकल कक्ष जसमा दुइ वटा अक्सिजन सिलिण्डर सहितको २ वटा मेडिकल वेड एवं विभिन्न किसिमका अवश्यक मेडिकल ईक्यूपमेन्ट तथा औषधीहरु, पुरुष र महिलामैत्री छुट्टाछुट्टै शौचालय, विश्रामको लागि १९ गोटा बेन्चहरु लगायतका संरचनाहरु रहेका छन्। आकस्मिक थप उपचार गर्नु परेमा नजिकै ५० मिटरको दुरीमा हेलिप्याड समेत रहेकोछ भने विश्रामस्थल पछाडीको ईलाकामा एक हजार स्क्वायर फिट बराबर नेपालको हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने गरी “नेपालको नक्शा“ समेत निर्माण गरिएको छ । उक्त संरचना निर्माणका लागि पश्चिम पृतना हेड क्वार्टरबाट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय, मुस्ताङ्गबाट आठ लाख र नेपाली सेनाको श्रमदान वापत ४७ लाख ६० हजार गरी कुल ६४ लाख २७ हजार लागतमा निर्माण सम्पन्न भएको हो ।
    उक्त योजनाले नेपाली सेना प्रति जनमानसमा सकारात्मक धारणा प्रवाह भई नागरिक–सैनिक सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र नेपाली सेनाको छवि राष्ट्रिय तहमा मात्र नभई अन्तराष्ट्रिय तहमा समेत उच्च रहने विश्वास लिईएको छ । उद्घाटन तथा हस्तान्तरण समारोह पश्चात श्री सैनिक अस्पताल पोखरा, श्री नं.२३ फिल्ड एम्बुलेन्स गुल्म, श्री नारायणदल गण, वारागुङ्ग मुक्ति क्षेत्र गांउपालिका तथा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ्गसंगको सहकार्यमा भक्तजन तथा स्थानीयहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा श्रीसैनिक अस्पताल पोखरा तथा श्रीनं.२३ फि.ए गुल्मका डाक्टर अधिकृतहरु सहितको टोलीले ५० जनालाई स्वास्थ्य सेवा प्रदानगरिएको थियो ।
    उक्त कार्यक्रममा श्री नं २३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रोशन खड्का श्री नं.घ बाहिनी अड्डाका सहायक बाहिनीपति महा सेनानी बिजितराज रेग्मी (पिएच.डि.), श्री सैनिक उच्च शिखर शिक्षालयका शिक्षाधिकृत महा सेनानी सुनिल सिंह राठौर, सैनिक अस्पताल पोखराका निमित्त कमाण्डाण्ट प्रा.म.से.डा.अजय राज भण्डारी , श्री नारायणदल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटवाल लगायता श्री पश्चिम पृतना अन्तर्गत युनिटका युनिट पति तथा सकल दर्जा, स्थानीय जनप्रतिनिधिहरु, जिल्ला स्थित सरकारी निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्धिजिवी, भक्तजन तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

    शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer