• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ २४, २०८३
☰
बुधबार, भदौ २४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

गेटा अस्पतालका लागि ३१ अधिकृतसहित १४१ दरवन्दी स्वीकृत, चिकित्सक आउनेबित्तिकै संचालन हुने


  •   शनिबार, असोज २०, २०८० मा प्रकाशित
  • धनगढी । सुदुरपश्चिमकै प्रतिस्ठाको बिषय बनेको कैलालीको गेटा अस्पताल सन्चालनको तयारीमा रहेको छ । यस अस्पतालका लागि ३१ अधिकृतसहित १४१ स्वास्थ्यकर्मी तथा प्रशासनका लागि आवश्यक पर्ने कर्मचारीको दरबन्दी स्विकृत भएको छ ।

    Advertisement

    १७ गते बसेको मन्त्रीपरिषदको बैठकले आर्थीक वर्ष २०८०-८१ का लागि गेटा अस्पताल संचालन गर्न विशेषज्ञ चिकित्सकदेखि, नर्स तथा अन्य कर्मचारीसहित १४१ जना जनशक्तिको अस्थायी दरबन्दीको स्वीकृती दिएको हो। यो दरबन्दी स्विकृतसँगै अब अस्पतालबाट छिटै सेवा सञ्चालन हुने गेटा अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए।

    ओपिडी सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रलयबाट पाइसकेको र दरबन्दी अनुसारका चिकित्सक तथा कर्मचारी आउने बित्तिकै सेवा सुचारु हुने उनले बताए। डाक्टर जोशीले अहिले अस्पताल १०० शय्याबाट सुरु गर्ने र पुर्वाधार सम्पन्न हुँदै तथा भवन हस्तान्तरण हुदै जाँदा लक्ष्य अनुरुप ३ सय तथा ६ सय शय्यासम्म बिस्तार गरिने बताए।

    डाक्टर जोशीले एक वर्षमा केही प्रविधिक र केही प्रशासनिक उपलब्धि भएको बताउदै गेटा अस्पतालको नाम पहिचान बनेको, लाइन मिनिस्ट्री बजेट इन्फर्रमेसन सिस्टम(एलएमबिआइएस) कोड प्राप्त गरिएको, दरवन्दी स्वीकृत गरिएको केही आवश्यक जनशक्ति ल्याउन सफल भएको बताए। उनले यसलाई उपलब्धिकै रुपमा लिन सकिने बताउदै सुरुमा अहिलेको त्रिवि टिचिङ हस्पिटल पनि १५ बेडबाट सुरु भएर यो अवस्थामा पुगेको स्मरण गर्दै मेडिकल इन्टिच्युटको लक्ष्य अनुरुप १०० वेडबाट शुरु भएर अगाडी बढ्ने बताए।

    एक वर्ष अघि अस्पताल संचालनका लागि आवश्यक काम अगाडी बढाउन गेटा अस्पतालको निर्देशकका रुपमा सरकारले पहिले कर्मचारीका रुपमा डा प्रमोद जोशीलाई नियुक्ती दिएको थियो। तर सो आर्थिक वर्षमा आवश्यक स्वीकृत बजेट भने पाऐको थिएन। आर्थिक वर्ष २०८०/८१ का गेटा अस्पतालले पुँजीगत तर्फ ८० करोड चालु तर्फ ३.५ करोड बजेट स्वीकृत भइसकेको बताइएको छ ।

    शनिबार, असोज २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer