• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पत्याउनै मुश्किल, सच्चा प्रेम कलियुगको, प्रेमीको मृत्युको खबरसंगै प्रेमिकाले गरिन् देह त्याग


  •   शनिबार, असोज २०, २०८० मा प्रकाशित
  • धनगढी । शुक्रबार कञ्चनपुरमा एक किशोरी आफू बस्ने कोठामा मृत अवस्थामा फेला परिन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-८ धामी टोल स्थायी घर भएर भीमदत्त नगरपालिका-४ मा कोठा भाडामा बस्ने १८ वर्षीया हेमा खड्का मृत फेला परेकी कञ्चनपुर प्रहरीले जनाएको छ ।

    Advertisement

    कलिलै उमेरमा उनले लभ अर्थात् प्रेमकै कारण आफ्नो मृत्यु रोजिन् । प्रहरीका अनुसार शव फेला पर्नुभन्दा केही समयअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। यसबाट सो मृत्युको घटनाले प्रेमको अन्धोपन उजागर गरिदिएको छ। प्रेम कति अन्धो हुन्छ, भनेर सो घटनाले पुष्टि गरेको छ। बिहीबार (अस्तितिर) विषादीजन्य पदार्थ (सल्फास) सेवन गरेर अस्पताल भर्ना भएका १८ वर्षीय किशोर खगेन्द्र जाग्रीको मृत्यु भएपछि घटना भएको हो।

    प्रहरीका अनुसार हिजो (शुक्रबार) बिहान जाग्रीको महाकाली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। जिल्लाको वेदकोट नगरपालिका स्थायी घर भएका जाग्रीले मृत्युको २ दिनअघि विषादी सेवन गरेको बताइन्छ।
    जाग्रीको मृत्युुलगत्तै हेमाले देहत्याग गरेकी छन्। अर्थात् भीमदत्त नगरपालिकामा प्रेमी (खगेन्द्र) र प्रेमिका (हेमा)को एकैदिन मरण भएको छ। हेमा भीमदत्त नगरपालिका–४ मा आफू बस्ने कोठामै झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एक प्रहरी अधिकारीका अनुसार हेमा कोठा भाडामा लिएर पढ्न एक्लै महेन्द्रनगर भगतपुरको बन्देबी टोलमा बस्दै आएकी थिइन्। आफ्नो प्रेमी जाग्रीको मृत्युको खबर पाएपछि हेमाले प्राण त्याग्नुअघि समाजिक संजाल फेसबुकमा आफ्नो र प्रेमी युवकको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। प्रहरी अनुसन्धानबाट उनीहरुको सोसल मिडियाबाट लभ परेको र उनीहरु फरक फरक स्कुलमा पढ्ने भएपनि महेन्द्रनगरमै पढ्ने गरेको खुलेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    पछिल्लोसमय सुदूरपश्चिममा यस्ता घटनाहरु बढ्दै गएको देखिन्छ। सोसल मिडियाबाट ब्लाइन्ड लभ पर्ने र कहिले धोकाधडी त कहिले प्रेमकै नाममा ज्यान गुमाउनेहरु बढिरहेको प्रहरीकै तथ्यांक बताउँछ। एक प्रहरी अधिकृतका अनुसार यो कञ्चनपुर घटना पनि प्रेमकै कारण भएको हो। तर, एक्लै बस्ने किशोरीको साथमा परिवार अथवा अविभावक भएको भए सायद यो घटना हुन्थेन। पछिल्लो समय मोबाइलको दुरुपयोग र परिवारबाट अलग्गै बस्ने किशोर किशोरीहरु डिप्रेसन र आत्महत्याको सिकार बनिरहेका छन्। (साभार)

    शनिबार, असोज २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer