☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

शिक्षण पेसा छाडेर वैदेशिक रोजगारीमा, किन होला यस्तो


  •   शनिबार, असोज २०, २०८० मा प्रकाशित
  • बारा । बाराको निजगढ नगरपालिकाकी एक शिक्षिका शिक्षण पेशा छाडेर वैदेशिक रोजगारीमा जान लागेकी छिन् ।

    Advertisement

    निजगढ–१३ डम्बरपुरस्थित श्री शिवशक्तेश्वर आधारभुत विद्यालयकी शिक्षिका रिन्कु कुमारी थिङ्ग (रिना) वैदेशिक रोजागरीमा जान लागेकी हुन् ।

    बिगत तीन वर्षदेखि निरन्तर कार्यरत रिना शिक्षण पेशा छाडेर माल्दिभ्स जान लागेकी हुन् । उनलाई विद्यालयमा एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

    मायाको चिनो र फुलमाला खादा लगाएर वैदेशिक यात्रा सफल र उज्ज्वल भविष्यको कामना सहित शुखद र सफल यात्राको कामना गर्दै सहकर्मीहरुले विदाई गरेका हुन् । उनी निज स्रोतमा नर्सरीदेखि कक्षा ३ सम्म अध्यापन गराउँथिन् ।

    शिक्षण पेशा प्रतिको मोह राज्यले जब सम्म जगाउन सक्दैन, तब सम्म शिक्षिका/शिक्षक बन्न वा शिक्षण पेशा छोडेर बिदेश पलाएन हुने क्रम घट्ने देखिदैन ।

    शनिबार, असोज २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer