• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

त्रिवि स्नातक तह इन्जिनियरिङ तर्फ नयाँ शुल्क निर्धारण, कुन विषयमा कति


  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित
  • काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले नयाँ शुल्क निर्धारण गरेको छ । आईओईले स्नातक तहका लागि नयाँ शुल्क ४ लाख ९० हजार निर्धारण गरेको हाे । आईओईले स्नातकतर्फ ३ लाख १८ हजार रुपियाँ शुल्क लिँदै आएकोमा त्यसको ५४ प्रतिशतले वृद्धि गरी ४ लाख ९० हजार पुर्याइएको हो ।

    Advertisement

    यसअघि गत साउन २५ गते निर्णर्य गर्दै बीई, बीआर्क तहको शुल्क बढाएर ७ लाख ७५ हजार ७२० रुपियाँ बनाएकाे थियाे । विद्यार्थीको विरोधका कारण आईओईले शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिएकाे थियाे ।

    आईओई कार्यान्वयन समितिको असोज १९ को निर्णय नं. २८७९ अनुसार चार वर्षको धरौटी नियमित अर्थात् छात्रवृत्तितर्फ ५६ हजार ७ सय रुपियाँ तोकिएको छ भने विदेशी विद्यार्थीको हकमा भने १३ हजार १३ लाख ५०० रुपियाँ शुल्क कायम गरिएको छ ।

    विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीसँग छलफल गरी शुल्क वृद्धि गरेको आईओईले जनाएकाे छ । त्रिवि अन्तर्गत आईओईका ५ वटा आंगिक क्याम्पसमा इन्जिनियरिङका १२ वटा शैक्षिक कार्यक्रम सञ्चालन हुन्छन् । ती क्याम्पसमा २ हजार ४० सिटमध्ये ६ सय ३० सिट छात्रवृत्ति कोटाका लागि छुट्याइएको छ । आंगिक र निजी गरी १५ वटा क्याम्पसमा ४ हजार ३४४ सिटका लागि ९ हजार ३०० विद्यार्थीले प्रवेश परीक्षाका लागि यसअघि नै आवेदन दिइसकेका छन् । बीई र बीआर्कको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन गर्ने संस्थानले जनाएकाे छ ।

    आइतबार, असोज २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer