चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट कृषि कार्य अध्ययन कार्यक्रम मार्फत इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको विश्वविद्यालयले जानकारी दिएको छ ।
Advertisement
कृषि विश्वविद्यालय रजिष्ट्रारको कार्यालय रामपुरले आज एक विज्ञप्ती जारी गर्दै यहाँबाट सन् २०२२ र २०२३ मा गएका सम्पूर्ण विद्यार्थी सकुसल रहेको जानकारी गराएको हो । शनिबारदेखि इजरायलमा आतंकारी हमला भइरहेको छ।




