• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘इन्डियन आइडल १४’ काे स्टेजमा नेपाली गायिका मेनुका पाैडेल : प्रस्तुती देखेर धरधरी राेए निर्णायक


  •   सोमबार, असोज २२, २०८० मा प्रकाशित
  • काठमाडौं । गायिका मेनुका पौडेल भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल १४’को मञ्चमा पुगेकी छन्। मेनुकाको गीत सुनेर शोका निर्याणक रोएका छन् । मेनुकाले गीत गाउँदै गर्दा निर्णायकको कुर्सीमा बसेकी चर्चित गायिका श्रेया घोषाल सुक्कसुक्क गर्दै रोएकी हुन् । संगीतकार तथा गायक विशाल डड्लानीले पनि आँशु थाम्न सकेनन् ।

    Advertisement

    मेनुका दुवै आँखा देख्दिनन् । उनले गीत गाउनुअघि भनिन्, ‘म सबै कुरा आफैँ गर्छु । म गायनको साथै खाना पकाउँछु, सपिङ गर्छु, एक्लै घुम्छु । जो सामान्य मानिस गर्छन्, म सबै गर्छु । मैले बालापनदेखि नै यो कुरा सिकेकी छु कि मानिसले सबै कुरा आफैँ गर्नुपर्छ ।’मेनुकाले यसो भन्दै गर्दा निर्णायकहरुले ताली बजाएर उनलाई समर्थन गरे ।

    मेनुकाले आफूलाई ड्राइभिङ गर्ने ठूलो सौख भएपनि त्यो पुरा गर्न नसकेको बताइन् । यसपछि मेनुकाले ‘तुम्हारे विना हमरा कौन नही’ बोलको गीत गाइन् । यो गीत मेनुकाले गाउँदै गर्दा निर्णायकहरु रुन थालिसकेका थिए। मेनुकाले गीत गाइसकेपछि केही समय स्तब्ध भएका निर्णायकहरुले सिटबाट उठेर उनको सम्मान गरे ।

    निर्णायकको कुर्सीबाट उठेर विशालले भने, ‘हामी जुन चिजको पूजा गर्छौं, उसलाई आज अगाडि देखेका छौं। म म्युजिकलाई पूजा गर्छु, त्यो तिमी हौं । तिमीले दिल निकालेर अगाडि राखिदिएका छौं।’विशालले मेनुकाका कारण म्युजिकको धार नै परिवर्तन गर्ने बताए ।विशालले मेनुकाले दिलबाट गाएको बताए। यति भन्दै गर्दा उनी रोएका थिए ।

    श्रेयाले भनिन्, ‘तिमी भित्र के छ भन्ने तिमीलाई महसुस छैन। भगवानले के दिनुभएको छ भन्ने तिमीलाई थाहा छैन । इन्डियन आइडलको मञ्चमा आजसम्म कसैले यति दिलबाट खाएको मलाई थाहा छैन । मैले ईश्वर तिम्रो स्वरमा देख्न पाएँ । यसका लागि इन्डियन आइडलको मञ्च धन्य छ ।’

    मेनुकाले तीनै जना निर्णायकको हातबाट ‘गोल्डेन माइक’ प्राप्त गरेकी छन्।मेनुकाले स्टेजमा श्रेयासँग गीत गाउने चाहना व्यक्त गरिन्। श्रेयाले ‘मोही रंग दो लाल’ बोलको गीत मेनुकासँग गाइन् । मेनुकाले यो गीत गाउँदै गर्दा श्रेया फेरि भावुक बनेबी थिइन् ।‘इन्डियन आइडल १४’को मञ्चमा निर्णायकको प्रशंसा पाएको मेनुकाको भिडियो नेपाली सोसल मिडियामा भाइरल भइरहेको छ ।

    सोमबार, असोज २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer