• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

उडुस र साङ्लाको यात्रा, “यूरोस्टार रेल चढेर पेरिस देखि लण्डनसम्म”


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • एक आणविक जीववैज्ञानिक र उडुस निमूल पार्ने संस्था बेडबग्स लिमिटेडका संस्थापक डेभिड केनले पेरिसमा पाइने उडुसहरु लण्डनसम्म पत्ता लगाएको दाबी गरेपछि पेरिसका उडुस लण्डन पुगेको चर्चा चलेको हो ।

    Advertisement

    कीट नियन्त्रण विशेषज्ञ केनले भनेका छन्- ‘एउटा व्यक्तिले आफ्नो लन्डनको घरको ओछ्यानहरूमा उडुस परेको रिपोर्ट गरेको थियो । त्यो व्यक्ति एक हप्ता अघि यूरोस्टार रेल चढेर लण्डन आएको थियो ।’

    कतिपय मानिसहरु लण्डनबाट पेरिस दिनभरिका लागि जाने, घुम्ने र एकरातपनि नबिताइ लण्डन फर्किने र तिनले उडुस ल्याउने गरेको उनले बेलायतको द इन्डिपेन्डेन्ट अखबारलाई बताएका छन् ।

    रेलबाट उडुसहरु बेलायत पुगेको चर्चा चल्नासाथ युरोस्टारले आफ्ना रेलहरुमा सफाई तीब्र पारेको बताएको छ ।

    आफ्नो यात्राका क्रममा उडुसबाट बच्न सुनिश्चित हुनकालागि यात्रुले कीटनाशक औषधी र रेलको सिट र अन्य फर्निचर सफा गर्न तातोपानी रेलमा माग्नसक्ने विकल्प दिएको पनि युरोस्टारले जनाएको छ ।

    यसैबीच पेरिससितै जोडिएको सँ सेन्ट डेनिस क्षेत्रमा गत एक दशकदेखि उडुस र साङ्लाको बिगबिगी भएपनि सम्बन्धित अधिकारीहरुले हालसम्म बेवास्ता गरेको आरोप लगाइएको छ ।

    सँ सेन्ट डेनिस नगरपालिकाका बासिन्दाहरुले एक दशकसम्म बेवास्ता गरेर अहिले सन् २०२४ को ओलम्पिक खेललाई मध्यनजर गर्दै उडुस साङ्लाका बारेमा जानकारी नपाएको र अकस्मात देखापरे झैं गरेर ढाँटेको आरोप लगाएका छन् ।

     

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer