• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शिक्षा विधेयकमा १ सय ५४ वटा संशोधन प्रस्ताव, यि हुन मुख्य बुदा, एस.ई.ई. खारेजीको चौतर्फी विरोध


  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
  • काठमाडौं । शिक्षा विधेयकमा १ सय ५४ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

    Advertisement

    शिक्षा विधेयकमा १ सय ५४ वटा संशोधन प्रस्ताव दर्ता १ सय ५४ वटा संशोधन प्रस्ताव हेर्दा निम्न बुँदा धेरै भएको देखियो ।

    १.विद्यालय तहका विभिन्न थरीका शिक्षक तथा कर्मचारीलाई दरबन्दीको व्यवस्था गर्न धेरैको प्रस्ताव ।

    २. शिक्षक सरुवा स्थानीय तहको अनुमति लिएर गर्नुपर्नेमा धरैको जोड् ।

    ३. जिल्ला शिक्षा कार्यालय हटाउनुपर्ने र त्यसको जिम्मेवार प्रदेश सरकारलाई दिनुपर्ने ।

    ४. प्रधानाध्यापकको छनोट खुला प्रतिस्पर्धाबाट शिक्षक सेवा आयोग मार्फत हुनुपर्ने ।

    ५. निजी विद्यालयहरुलाई समय सिमा निर्धारण गरेर अनिवार्य गुठीमा जानुपर्ने ।

    ६. एसईई हटाउन नहुने त्यसको जिम्मेवारी प्रदेशलाई दिनुपर्ने ।

    गणित र विज्ञान विषय अङ्ग्रेजी माध्यममा पढाउनुपर्ने भन्ने शिक्षा विधेयकको दफा खारेज गर्न शिक्षाविद्हरूले सुझाव दिएका छन् । भाषामा दक्षता नभइ विषयवस्तु बुझ्न विद्यार्थीलाई गाह्राे हुने र विद्यार्थीले बुझ्ने भाषामा सिक्दा सिकाइ गहिरो हुने र ती विषयलाई अङ्ग्रेजीमा पढाउन सक्ने दक्ष शिक्षक सामुदायिक विद्यालयमा धेरै कम भएको भन्दै शिक्षाविद्हरूले विधेयकको उक्त दफार खारेज गर्न सुझाएका हुन् ।

    एस ई ई खारेजीको चौतर्फी विरोध बढेको छ । प्रदेशस्तरमा भए पनि एस ई ई खारेज नहुनुपर्ने अधिकांस सांसद र शिक्षाविद्को राय देखिएको छ ।

    नेपाल मजदुर किसान पार्टीले विद्यालय शिक्षा विधेयकमा कक्षा १० को अन्तमा हुने एसईई राष्ट्रिय स्तरमै हुनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएको छ ।

    यस्तै, नेपाल विद्यार्थी संघले सबै तहका शिक्षक छनोट शतप्रतिशत योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट हुनुपर्ने जनाएको छ । संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयक माथि आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा संघले यस्तो जनाएको हो ।

     

    बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer