• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

शिक्षाविद्हरूले शिक्षा विधेयकका बारेमा के के सुझाव दिए


  •   शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
  • अहिले संसदमा विद्यालय शिक्षा विधेयक, २०८० को विषयमा सैद्धान्तिक छलफल चल्दैछ। संसदको सिनारियो हेर्दा कस्तो देखिन्छ भने काँग्रेसका सांसदहरु अलिकति भएपनि शिक्षकको पक्षमा उभिएका देेखिन्छन् तर अन्य दलका सांसदहरुले भने उल्टै शिक्षकको हुर्मत काढिरहेको देखिन्छ। यसलाई आम शिक्षकले नोटिसमा राखिरहनु पर्ने जरुरी देखिन्छ।

    Advertisement

    शिक्षाविद्हरूले शिक्षा विधेयक २०८० का बारेमा दिएका सुझावहरू:-
    १.शिक्षणमा रुचि कम भएका शिक्षकलाई २० वर्षमा नै अवकाश तथा अनिवार्य पेन्सन दिने ।
    २.शिक्षण पेसाप्रतिको आर्कषण वृद्धि गर्ने र शिक्षणमा रुचि नभएका व्यक्तिहरुलाई जागिरका लागि अलमलिने ठाउँ हुन नहुने ।
    ३.शिक्षक भनेको दलीय राजनीतिक, जातजाती, धर्म र सप्रदायभन्दा माथि उठेर चिन्तन र व्यवहार गर्न सक्ने पेशाकर्मी हुनु पर्ने ।
    ४.शिक्षक छनौट गर्दा नै शिक्षणप्रतिको लगाव जाँचिन पर्ने ।
    ५.पाँच बर्षमा शिक्षण अनुमति पत्र नवीकरण गर्ने व्यवस्था गर्नु पर्ने ।
    ६.शिक्षणलाई कर्मचारी जस्तो तहगत रुपमा हेर्न नहुने र तहको आधारमा नभई योग्यताका आधारमा र कमसे कम चिकित्सक सरह शिक्षकको तलब सुविधा हुनु पर्ने ।
    ७.उच्च उपलब्धि हासिल गर्ने स्नातक वा स्नातकोत्तर गरेकालाई शिक्षणतर्फ आर्कषित गरी उनीहरुलाई विश्वस्तरको शिक्षक बन्नको लागि तयार र उत्प्रेरित गर्ने ।

    शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer