• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अनुहारमा कस्तो क्रिम लगाउने ? जानी राखौं


  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित
  • काठमाडौं । कस्तो सन्स् क्रिम लगाउने भन्ने कुरा मौसम र कस्तो कोठामा बस्ने गरेको छ भन्नेमा भर पर्छ । बजारमा धेरै प्रकारका क्रिम पाइन्छन् । स्किनअनुसार ती क्रिमहरू छनोट गर्नुपर्ने हुन्छ । हाम्रा स्किन चार प्रकारका हुन्छन्ड्रा-ई स्किन, ओइली स्किन, कम्बिनेसन स्किन र नर्मल स्किन । आफ्नो छालाअनुसार क्रिम छनोट गर्नुपर्छ । स्किन चार प्रकारका हुन्छन्ड्रा-ई स्किन, ओइली स्किन, कम्बिनेसन स्किन र नर्मल स्किन । आफ्नो छालाअनुसार क्रिम छनोट गर्नुपर्छ ।

    Advertisement

    स्किन थाहा पाउने तरिका
    बिहानै उठेर मुख धोएपछि आधी घण्टा त्यसै छोडिदिनुपर्छ । त्यसपछि छालामा कस्तो हुन्छ सोहीअनुसार आफ्नो स्किनबारे थाहा पाउन सकिन्छ । यदि नाक र निधारमा तेल निस्कन्छ भने त्यो ‘ओइली स्किन’ मा पर्छ । छाला सुख्खा भएमा त्यो ‘डाई स्किन’ भनेर बुझ्नुपर्छ । यसैगरी, ‘कम्बिनेसन’ भनेको ड्राई र ओइलीको मिस्क हो । क्रिम वा मोस्चराइजर लगाउ“दा नकारात्मक प्रभाव वा अनुहारमा रातो-फुस्रो देखिए त्यो ‘सेन्सेटिभ स्किन’ हो ।

    क्रिमको ‘बेस’ फरक–फरक

    बजारमा पाइने क्रिमहरूको ‘बेस’ फरक-फरक हुन्छ । ‘क्रिम लोसन’ र ‘जेल–बेस’ मा पाइन्छन् । ‘ओइली स्किन’ का लागि ‘जेलबेस’ उपयुक्त हुन्छ । ‘लोसन बेसन’ को चाहिँ ‘नर्मल स्किन’ का लागि उपयुक्त हुन्छ ।

    ‘सन्स्क्रि-म’ को ‘एसपीएफ’ छनोट उमेरअनुसार बढाउँदै लानुपर्छ भन्ने भ्रम छ । तर, त्यस्तो हुँदैन । घामबाट बच्न ‘सन्स्क्रि-म’ को प्रयोग गर्ने हो । बढी घाममा काम गर्नुपर्ने र घाममै बाहिर हिँड्नुपर्ने भए बढी ‘एसपीएफ’ भएको क्रिम लगाउनु उपयुक्त हुन्छ । घाममा निस्कदा चाँया-पोतो आउने समस्या छ भने त्यसमा पनि बढी ‘एसपीएफ’ भएको क्रिम लगाउनुपर्छ । घाममा निस्कन नपर्ने हो भने सामान्य रूपमा ‘एसपीएफ’ १५ देखि ३० सम्मको प्रयोग गर्दा राम्रो हुन्छ ।

    चिकित्सकसँग परामर्श आवश्यक

    धेरैजनाले बजारमा हल्लाको भरमा आफूखुसी क्रिम छनोट गर्ने गरेको पाइन्छ । अनुहारमा कुनै समस्या देखिए सीधै डाक्टरकोमा पुग्ने चलन छैन । धेरैतिर उपचार गरी निको नभएपछि मात्र चिकित्सकसँग परामर्श लिने चलन पुरानै हो । यसले गर्दा छाला बिग्रिसकेको पनि हुनसक्छ । त्यसकारण छाला वा अनुहारमा कुनै पनि समस्या आए चिकित्सकलाई नै प्राथमिकता दिनुपर्छ । चिकित्सकसग परामर्श गर्नु उपयुक्त हुन्छ ।

    शनिबार, असोज २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer