• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चार बर्षमा दोब्बर भयो च्याङग्राको मूल्य


  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित
  • पर्वत । दसैँका बेला राम्रो व्यापार हुने च्याङ्ग्राको मूल्य आकासिएको छ । ४ वर्षको अवधिमा मूल्य दोब्बर भन्दा बढी भएको छ । ४ वर्षअघि एउटा च्याङ्ग्रा २५ हजार हाराहारीमा बिक्री हुन्थ्यो । यो वर्ष एउटैलाई ५५ हजार भन्दा बढी मूल्य पर्ने व्यवसायीहरूले बताएका छन् । हिमाली क्षेत्रमा पालिने च्याङ्ग्रा स्वाद र स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ । त्यसैले च्याङ्ग्रा संस्कृति पोखराले औधी रुचाएको छ ।

    Advertisement

    पोखरामा दसैँका लागि बिक्री गर्न व्यापारीहरूले च्याङ्ग्रा मुस्ताङबाट झार्न थालेका छन् । जोमसोमबाट हालसम्म ५ हजार हाराहारी च्याङ्ग्रा पोखराका लागि हिँडाइएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । यो वर्ष ८ हजार जति भेडा च्याङ्ग्रा पोखराको बजारबाट बिक्री हुने अनुमान गरिएको छ । प्रायः भेडाच्यांग्रा मुस्ताङबाट आयात हुन्छ । यस वर्ष ४ हजार भेडाच्यांग्रा डोल्पाबाट पनि आयात भएको छ ।

    अघिल्लो वर्ष भन्दा अहिले बढी भेडाच्यांग्रा बिक्री हुनेछ । व्यापारीहरु अघिल्लो साता नै भेडाच्यांग्रा खरिदका लागि मुस्ताङ पुगेका र गोठ गोठमा चहार्ने गरेका केन्द्रका निमित्त प्रमुख ऋषिराम पोखरेलले बताए । कोरोनाकाल अघिसम्म तिब्बतबाट भेडाच्यांग्रा आयात हुन्थ्यो । पछिल्लो ४ वर्ष कोरला नाका ठप्प छ । त्यसैले नेपालभित्रका भेडा च्याङ्ग्रा मात्रै बेच्ने गरिएको छ । पोखरा झार्ने भेडाच्यांग्राको जोमसोममै स्वास्थ्य परीक्षण गर्ने गरिएको विज्ञ केन्द्रले जनाएको छ । अस्वस्थ भेडाच्यांग्रा बिक्री गर्न रोकिने भेटेरिनरी डाक्टर लालमणि अर्यालले जानकारी दिए । ठाउँ ठाउँमा स्वास्थ्य जाँच हुने र पोखरा आएपछि पनि थप जाँच गरेर स्वस्थलाई मात्रै बिक्री गर्न दिइने छ ।

    शनिबार, असोज २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer