• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नवरात्रीको बिधिवत शुरुवात, आज घटस्थापना अर्थात जमरा राख्ने दिन


  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित
  • काठमाडौं । विश्व भरी छरिएर रहनु भएका तमाम हिन्दु धर्मालम्वीहरुको महान पर्व विजया दशमी आजबाट शुरु भएको छ । विजया दशमीको अर्थात नवरात्रीको बिधिवत शुरुवात भएको छ । विजया दशमी यस नौ दिन सम्म बिभिन्न देविदेवताको मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । नवरात्रीको पहिलो दिनलाई घटस्थापना भनिन्छ । विजया दशमीको पहिलो दिन घटस्थापना अर्थात आज जमरा छर्ने दिन ।
    जमरा कसरी राख्ने
    जमरा वास्तवमा जौ को हुने भएता पनि जौ सहित धान मकै गहुलाई वालुवा मिसिएको माटोमा राखिन्छ । घामको किरण प्रतक्ष्य नपर्ने ठाउ घरको पुजा कोठा वा कुनै सुरक्षित कुनामा जमरा उमार्ने काम गरिन्छ । माटो पानी हावा प्रकाश र बनस्पती संगै हाम्रो जिवनको गहिरो सम्वन्ध देखाउछ घटस्थापनाले । प्रकाशको किरण नपर्ने गरी उमारिएको सुन्दर सुनौला पहेला टुसाहरु राता टिका संगै लगाईन्छ दशमीको दिनमा । आज बिघिवत राखेको जमरालाई हरेक दिन पुजा गर्दै नवौ दिनपछी दशमीमा लगाईन्छ । जमरा कती राख्ने भन्ने कुरा परिवारको संख्यामा भर पर्दछ ।

    Advertisement

    माटो र वालुको मिश्रणलाई चतुर्भुज आकार वनाएर त्यसको बिच भागमा कलश बिधिवत स्थापना गरेर जमरा राखिन्छ । जमरा राख्ने चलन ठाउ अनुसार फरक फरक हुन्छ । कतै घरमा नै राखिन्छ कतै मठ-मन्दिर वा गुठीमा राथिन्छ भने कतै सामुहिक रुपमा दशै घरमा पनि राख्ने चलन छ ।
    गोरखामा आज बिधिवत रुपमा पुजा-आजा सहित राखिएको जमरा, १६औं शताब्दीमा राजा महेन्द्र मल्लले स्थापना गरेको बसन्तपुरमा अवस्थित तलेजु भवानी मन्दिरमा रहेको दशै घरमा फुलपाती भित्र्याउदा फुलपाती संगै आजकै दिन गोरखामा राखिएको जमरा प्रयोग गरिन्छ ।

     

    आइतबार, असोज २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer