• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पालिकाको मनोमानी, अदालतको फैसला लत्याउदै प्रधानाध्यापक सरुवा


  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित
  • चितवन । विद्यालयको काममा १० दिनका लागि जापान गएका चितवनको रत्ननगरस्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिराज सुवेदीलाई काममा नफर्किँदै पालिकाले सरुवा गरिदिएको छ ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक बुद्धिराज सुवेदीलाई २०७७ माघ ५ गते नगर शिक्षा समितिले ५ वर्षको लागि उक्त विद्यालयमा ल्याएको थियो । उनलाई २०८२ साल माघ ९ गतेसम्म विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न नियुक्त पनि गरियो । तर ५ वर्ष नपुग्दै उनको सरुवा भएको छ ।

    प्रधानाध्यापकले अदालत गुहारे । अदालतले उनको पक्षमा फैसला पनि गरिदियो । तर पालिकाले अदालतको फैसला नमान्दै अर्कै शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरे ।

    नेपाल माध्यमिक विद्यालय रत्ननगरको राम्रो भौतिक संरचना र आम्दानीको आधार भएको विद्यालय हो । सोही विद्यालयले सटरहरु भाडामा लगाएर अतिरिक्त आम्दानी समेत गर्दै आएको छ । सुवेदी प्रधानाध्यापक भएर गएपछि भाडा आउने व्यवस्था बैँकमार्फत गरिदिएका थिए ।

    त्यस्तै विद्यालयको सामाग्री खरिद लगायतमा कडाइ गरेपछि वडाध्यक्षसहित विद्यालयसँग नजिक भएका स्थानीय र राजनीतिक दलका व्यक्तिहरु रुष्ट भएका थिए । सोही प्रतिशोध साँध्न उनलाई समयावधि पूरा नभइ सरुवा गरिएको स्थानीयहरु बताउँछन् ।

    त्यति मात्रै होइन नेपाल माध्यमिक विद्यालयका १० जना शिक्षकहरुलाई एकैपटक नगर शिक्षा समितिले सरुवा गरेको थियो । शिक्षकहरु एकैपटक सरुवा गरेको विषयमा विद्यार्थीहरु नगरपालिका घेर्न समेत गएका थिए

    आइतबार, असोज २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer