• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ २४, २०८३
☰
बुधबार, भदौ २४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

एमालेले संरक्षण नगर्ने देखेपछि दुर्गा प्रसाईँ राजावादी भए : महेश बस्नेत


  •   मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईँको वैशाखी टेकेर फेरि राजा बनेर आउने सपना नदेख्न आग्रह गरेका छन् ।

    Advertisement

    राष्ट्रिय युवा सङ्घले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दुर्गा प्रसाईँ अहिले राप्रपा नेताभन्दा उग्र राजावादी भएर निस्किएको बताए ।

    उनले भने, ‘दुर्गा प्रसाईँ हिजो एमालेमा तपाईँहरूले केही भन्नुभएन भन्ने प्रश्न उठेको छ । एमालेमा उ नेकपा एकीकरणको समयमा ‘प्रचण्ड’सँग टाँसिएर आएको हो । एमाले भएर आएको होइन । उसले ओलीको पक्षमा राम्रो कुरा गर्थ्यो । जब उसले राजेन्द्र लिङ्देनको क्षेत्रबाट उठ्ने कुरा गर्‍यो । एमालेले झापा लगायतको क्षेत्रमा सहकार्य गरेपछि राप्रपालाई टिकट दिने स्थिति बनेपछि उसले एमाले छाड्यो ।’

    एमालेले प्रसाईँका बैंक ठगीदेखिको असङ्ख्य अपराध संरक्षण नगर्ने देखेपछि राजावादी भएको आरोप लगाए ।

    उनले भने, ‘राजावादी पनि राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्रलगायतका नेताहरूभन्दा उग्र राजावादी छ। अनि राजा ज्ञानेन्द्र नारायणहिटीमा बसेर जुँगा मुडारिरहेका होलान् दुर्गा प्रसाईँजस्ता अपराधीको वैशाखी टेकेर म फेरि आउँला भनेर । त्यस्ता सपना नदेखे हुन्छ ज्ञानेन्द्रजी । तिम्रा विरुद्ध नेपाली जनताका अभियानहरू चलाउनुपर्‍यो भने गाह्रो हुन्छ ।’

     

    मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer