• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शिखा (टुपी) राख्नुका धार्मिक र वैज्ञानिक तथ्य


  •   बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । टाउकोको बीच अथवा केन्द्र भागमा कपाल काट्दा केही रौंलाई जोगाएर राख्ने गरिन्छ , जसलाई हामी टुपी भन्छौं । टुपीलाई संस्कृत भाषामा शिखा भन्ने गरिन्छ । हिन्दु परम्परामा शिखा राख्नुको विशेष महत्व र अर्थ रहेको छ ।

    Advertisement

    हिन्दुधर्मशास्त्रमा शिखा काट्नु शीर काट्नु बराबर भएको मानिन्छ जसबाट नै हामी स्पष्ट बुझ्न सक्छौँ कि शिखाको महत्व कति धेरै छ भनेर। हाम्रो वैदिक शास्त्रअनुसार विभिन्न प्रकारका ध्यान तथा मन्त्रण शिखा छोएर मात्रै गर्नुपर्दछ ।
    पछिल्लो समयमा शिखा अर्थात् टुपीलाई कतिपयले फेसनको रुपमा पनि राख्ने गरेको पाइन्छ । तर, धर्मशास्त्रले यसलाई निकै महत्वका साथ लिएको छ ।

    शिखाको वैज्ञानिक तथ्य

    धर्मशास्त्रले शिखा राख्न तोकेको स्थानमा स्वास्थ्य विज्ञानका अनुसार मस्तिष्कको केन्द्र रहेको हुन्छ । शरीर, बुद्धि र मनका अंगहरू यही ठाउँबाट नियन्त्रणमा रहेका हुन्छन्।

    यदि शिखा राखियो भने मस्तिष्क सन्तुलनमा रहन्छ भन्ने तथ्य धर्मशास्त्रले प्रष्ट पारेको छ । यसले सहस्त्रार चक्रलाई जागृत राख्ने उल्लेख छ । शिखा राख्नाले सहस्त्रार चक्रलाई जागृत गर्न र बुद्धि, मन र शरीरलाई नियन्त्रण गर्न मद्दत गर्दछ।

    धार्मिक ग्रन्थअनुसार सहस्रार चक्रको आकार गाईको खुर जस्तै हुने विश्वास गरिन्छ । त्यसैले पनि गाईको खुर बराबरको शिखा राख्नु भनिन्छ ।

    बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer