• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गरिबी हटाउने चमत्कारी विरुवा, यो दिशामा लगाउदाँ राम्रो


  •   आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
  • आजको समयमा मानिसलाई लगातार आवश्यकता बढ्नै जाने गरेका छन्। एक व्यक्तिको आवश्यकताको कुनै सिमा हुँदैन्। यो अवस्थामा सबैको चाहना अधिक धन कमाउनुको हुने गर्दछ ।

    Advertisement

    अहिलेको समयमा मानिस् आफ्ना असिमित चाहना हुरा गर्ने सपना बनाउने गर्दछन्। हर कोहीको चाहना हुन्छ, आफ्नै घर, बैँक ब्यालेन्स, गाडी तथा परिवारसँग सुखमय जीवन विताउने।

    आज हामी तपाईलाई यस्तो चमत्कारी विरुवाका बारेमा जानकारी दिदैछौँ, जसको सहयोगमा तपाई आर्थिक समस्या हटाउन सक्नुहुने छ । सबैले आफ्नो घरको सुन्दरता बढाउनका लागि कयौँ विरुवा लगाउने गर्दछन्। यदी तपाई यी विरुवाका साथ उक्त चमत्कारी विरुवा लगाउनु भयो भने त्यसले धन चुम्बकको जसरी तपाईको घरतिर तान्ने गर्दछ। यस विरुवाको नाम क्रासुला हो। यस विरुवाले तपाईलाई धनवान बनाउने गर्दछ।

    कस्तो हुन्छ बनावटः क्रासुला नामको यो विरुवाको पात चौडा आकारको हुने गर्दछ। जुन निकै नरम हुने गर्दछ। यस विरुवालाई छुदा ओइलाउने, घुम्चिने, पहेँलो हुने हुँदैन्।

    सजिलै घरमा राख्न सकिन्छः यस विरुवाको हेरचाह गर्न निकै सजिलो हुने गर्दछ। क्रासुला घरभित्र छायामा पनि बढ्ने गर्दछ। यसले धेरै भाग ओगट्ने भएकाले यसलाई गमलामा लगाउनु राम्रो मानिन्छ।

    कहाँ लगाउनुः वास्तुशास्त्रका अनुसार यस विरुवालाई घरको मुख्य ढोकाको अगाडि लगाउनुहोस्। यस विरुवाले घरमा धन भित्र्याउने भएकाले यसलाई दाहिने पारेर राख्ने गर्नुहोस्। यदी तपाईले यसलाई यसरी राख्नुभयो भने केही समयमै यसको असर देखिन सुरु हुने गर्दछ।

     

     

    आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer