• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राष्ट्रपति र पूर्वराजाले सर्वसाधारणलाई टिका लगाइदिने, प्रचण्ड ओली र नेपालले दशै टीका नलगाउने


  •   सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित
  • काठमाडौं । विजया दशमीको अवसरमा मंगलबार टीका तथा जमरा ग्रहण गरिँदैछ । मंगलबार विहान ११ बजेर २ मिनेटमा उत्तर साइत रहेको पञ्चांग निर्णायक सिमितिले जनाएको छ ।

    Advertisement

    दशैं मनाउन सर्वसाधारण आफ्नो जन्म थलो फर्किइसकेका छन् । यतिबेला राजधानीका सडक सुनसान जस्तै देखिन्छन् ।

    यसैबीच यो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दशैंमा टीका नलगाउने भएका छन् ।

    प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको निधन भएका कारण प्रधानमन्त्री दाहालले टीका नलागउने भएका हुन्। यद्यपि यसअघि पनि उनी दशैंमा टीका लगाउँदैन थिए।

    तर परिवारका सदस्यलाई भने लगाइ दिन्थे। तर यो वर्ष पत्नी शोकमा रहेका कारण दशैंका टीकाको कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यो वर्ष दशैंमा टीका ग्रहण नगर्ने भएका छन् । ओलीकी ठूलीआमाको यो वर्ष निधन भएका कारण उनले टीका नलगाउने भएका हुन् ।

    टीका नलागए पनि ओली पार्टी र भातृ संगठनको काममा व्यस्त हुने उनको सचिवालयले जनाएको छ ।

    यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधन नेपालले पनि यो वर्ष दशैंमा टीका नलागने भएका छन् । भाइ सरोजकुमार नेपालको निधन भएका कारण अध्यक्ष नेपालले यो वर्ष दशैंमा टीका नलगाउने भएका हुन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले भने यो वर्ष आफ्नै निवासमा दशैंको टीका लगाउने भएका छन् । देउवाले यो वर्ष काठमाडौंमा नै दशैं मनाउने उनको सचिवालयले जनाएको छ ।

    यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व राजा ज्ञानेन्द्र शाहले भने सर्वसाधारणलाई पनि टीका लगाइ दिने भएका छन् ।

    राष्ट्रपति पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट टीका लगाएपछि सर्वसाधारणलाई टिका लगाइ दिने भएका हुन् ।

    यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइ दिने कार्यक्रम रहेको पूर्वराजाको सचिवालयले जनाएको छ ।

    सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer