• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बाँसको तामा खानुका फाइदाहरु


  •   मङ्गलबार, कार्तिक ०७, २०८० मा प्रकाशित
  • बाँससको कलिलो भाग वा टुसालाई ‘तामा’ भनिन्छ । बाँसबाट ‘तामा’ निकाल्नु गैरकानुनी हो । तर, कतिपय मानिसहरूले खान तथा बेच्नका लागि बाँसको तामा निकाल्ने गरेका छन् ।
    यो स्वस्थकर र गुणकारी तरकारी हो । यसमा भिटामिन ‘बी’, भिटामिन ‘ई’,‘ए’, नियासिन, थियामिन र फोलेटहरूपाइन्छ । त्यसैगरी, यसमा पाइने खनिज तत्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फस्फोरस, पोटासियम, कपर र आइरन हुन् ।

    Advertisement

    खासगरी निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छन् । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो तरकारी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महगो हुन्छ।
    बाँसको तामाबाट विभिन्न परिकार बनाउन सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीका रूपमा पनि प्रयोग गर्न सकिन्छ। त्यस्तै, तामाको अचार पनि बनाउन सकिन्छ । बाँससको तामाको तरकारी, अचार वा सुप जसरी खाए पनि स्वादिष्ट हुन्छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ। खानाको सुरुवाती अर्थात् ‘एप्पिटाइजर’ सलादका रूपमा समेत यो उपयोगी छ। यसले मानव स्वास्थ्यमा समेत फाइदा पुयाउछ । बाँसको तामा खादा मुटुलाई फाइदा हुन्छ ।

    यसमा प्रोटिनको मात्रा प्रशस्त हुने भएकाले यसले शरीरको प्रतिरोधक क्षमता बढाउ छ। तामाको तरकारी खानु पाचन समस्याका लागि लाभदायक हुन्छ । फोक्सोसम्बन्धी समस्या होस् वा रुघाखोकी त्यसको नियन्त्रणको निम्ति तामा निकै लाभदायक हुन्छ।

    यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्वहरू हुन्छन् । त्यसैले मधुमेहका रोगीहरूका लागि तामा निकै लाभदायक हुन्छ। उच्च रक्तचाप भएकालाई तामा उपयुक्त तरकारी हो। पेटको दुखाइका साथै अल्सर तथा आन्द्राका घाउहरू कम हुन तामाले सहयोग पुग्छ । यसमा क्यालोरी नहुनाले ऊर्जा दहनका अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन।

    यो मुटुमैत्री खाद्य हो। यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ । यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको ‘एलडीएल’ स्तर, र‘लिपिड्स’ गर्छ । तामामा रहेको ‘फाइटोस्टेरोल्स’ (क्लोरोफिल, एमिलेज र फ्लोभिन) ले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्छ ।

    तामाले पिसाब थैलीका कतिपय समस्यालाई निको पार्न औषधिको काम गर्छ। श्वासप्रश्वासका कतिपय समस्या कम गर्नमा वा निको पार्नमा यसले महत्वपूर्ण भूमिका खेल्छ । झाडापखाला लाग्दा र पेटमा ग्यास बढेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औषधिको काम गर्छ ।

    मङ्गलबार, कार्तिक ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer