• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कटुवा पेस्तोलसहित एकजना भारतीय पक्राउ


  •   बुधबार, कार्तिक ०८, २०८० मा प्रकाशित
  • काठमाडौं । जनकपुरमा कटुवा पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको लखी शेराई जिल्लाको पप्पु सहनीको अन्दाजी १६ वर्षीया छोरी पुजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    जनकपुरधाम उपमहानगरपालिका-१ रेल्वे स्टेशनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    विशेष सूचनाका आधारमा खटिएका रेल्वे प्रहरीले मन्दिरको प्राङ्गणमा लुकीछिपी बसिरहेकी अवस्थामा एक थान कटुवा पेस्तोल, नेपाली ६५ रुपैयाँ, एक थान भारतीय सिमकार्ड र चाँदीको जस्तो देखिने लकेटसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी धनुषाका उपरीक्षक दिनेश मल्लले जानकारी दिए ।

    रेल्वे सुरक्षा बेसका प्रहरी नायब उपरीक्षक खड्क बहादुर शाहीका अनुसार दुई दिनदेखि पेस्तोल लिएर घुमफिर गरिरहेको जानकारी आएपछि टोली खटाइएको थियो। हामीले खोजबिन गर्दै जादा मङ्गलवार साँझ पौने आठ बजेतिर उनलाई मन्दिरबाट नियन्त्रण लिएको उनले बताए ।

    भारतको जयनगरबाट रेल चढेर जनकपुर आएकी हुन् ती किशोरीले होटलमा खाना खाने पैसा दिनेबेला पेस्तोल देखाएर तर्साउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

    उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि रेल्वे सुरक्षा बेश जनकपुरधाममा राखी अनुसन्धान सुरु भएको शाहीले बताए ।

    बुधबार, कार्तिक ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer