• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आरक्षणको ५० प्रतिशत पदमा महिला शिक्षक


  •   शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपालको संविधान जारी भएको ८ वर्षपछि संविधान कार्यान्वयनको एउटा मुख्य कडीका रूपमा रहेको विद्यालय शिक्षा विधेयक २०८० सरकारले अघि बढाएको छ ।

    Advertisement

    मन्त्रिपरिषद् बैठकबाट विद्यालय शिक्षा विधेयक २०८० स्वीकृत भएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयले संसदमा दर्ता गरेको पनि एक महिना बितेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रतिनिधिसभामा पेश गरेको विधेयक सैद्धान्तिक छलफलका लागि समेत पारित भइसकेको छ । त्यस्तै विधेयकमाथि १६० वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

    विधेयकमा रहेका विभिन्न व्यवस्थामध्ये एउटा महत्त्वपूर्ण र चासोका रूपमा रहेको व्यवस्था हो, शिक्षक भर्ना प्रक्रिया र भर्ना प्रक्रियामा रहेको आरक्षणको व्यवस्था । यसअघि शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ११ ‘क’ को उपनियम (१) अनुसार शिक्षक सेवालाई समावेशी बनाउन जम्मा पदपूर्ति सङ्ख्याको ४५ प्रतिशत आरक्षण रहेकोमा यस पटक ४९ प्रतिशत विभिन्न समुदाय र वर्गका लागि आरक्षण छुट्याइएको छ ।

    यसअघि ४५ प्रतिशत आरक्षणलाई शत प्रतिशत मानेर ३३ प्रतिशत महिला, २७ प्रतिशत आदिवासी जनजाति, २२ प्रतिशत मधेशी, ९ प्रतिशत दलित, ५ प्रतिशत अपाङ्गता भएका व्यक्ति र चार प्रतिशत पिछडिएको क्षेत्रका लागि छुट्याइएको थियो । अहिले विद्यालय शिक्षा विधेयक २०८० को दफा ४५ मा उपदफा ९१० मा खुला प्रतियोगिताबाट पूर्ति हुने शिक्षकको पदमध्ये ४९ प्रतिशत पद छुट्याएर ४९ प्रतिशतलाई शत प्रतिशत मानेर त्यसको ५० प्रतिशत पदमा महिला र बाँकी ५० प्रतिशत पदमा विभिन्न समुदाय र वर्गका उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा गराई पदपूर्ति गरिने प्रस्ताव गरिएको छ ।

    शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer