• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कुन ग्रहमा दिन कति र वर्ष कति लामो, जानी राखौं 


  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
  • काठमाडौं । सौर्य मण्डलमा हरेक ग्रहको आ आफ्नो विशेषता छ । आठवटै ग्रहले अलग अलग गतिमा सूर्यको परिक्रमा गर्दछन् । कुन ग्रहमा दिन र वर्ष कति लामो ? यसको एकै उत्तर छैन । पृथ्वीले ३ सय ६५ दिनमा सूर्यको परिक्रमा गर्दछ भने केही ग्रह यस्ता पनि छन् जसले सूर्यको एकपटक परिक्रमा गर्न १ सय वर्षभन्दा पनि धेरै समय लगाउँछन् ।

    Advertisement

    सूर्यलाई परिक्रमा गर्ने ग्रहहरुको गतिका केही रोचक तथ्य यस्ता छन्ः
    बुध ग्रह :
    यो ग्रह आफ्नो अक्षमा निकै धिमा गतिमा परिक्रमा गर्दछ । पृथ्वीको ५९ दिन बराबर यहाँको एक दिन हुन्छ । यद्यपि यसले सूर्यको परिक्रमा भने निकै तिव्र रुपमा गर्दछ । पृथ्वीको ८८ दिनमा यसले सूर्यको एक चक्कर पूरा गर्दछ ।
    शुक्र ग्रह :
    हुनत बुध ग्रह सूर्यबाट सबैभन्दा नजिक छ, तर शुक्र ग्रह चाहीँ सबैभन्दा तातो ग्रह हो । यसलाई सूर्यको परिक्रमा गर्नका लागि २ सय २५ पृथ्वी दिन लाग्दछ । अर्को रोचक तथ्य चाहीँ शुक्र ग्रह आफ्नो अक्षमा अन्य ग्रहको तुलनामा उल्टो घुम्दछ । साथै यसलाई आफ्नो अक्षमा एकपटक घुम्नका लागि २ सय ४३ दिन लाग्दछ । यसको अर्थ शुक्र ग्रहमा एक वर्ष भन्दा एक दिन लामो हुन्छ ।
    मंगल ग्रह :
    यो ग्रहले ६सय ८७ दिनमा सूर्यको परिक्रमा गर्दछ । अर्थात् मंगल ग्रहको एक वर्ष पृथ्वीको १.८८ वर्ष बराबर हुन्छ । नासाले मंगल ग्रहका दिनलाई सोल नामाकरण गरेको छ ।
    बृहस्पति ग्रह :
    बृहस्पतिमा दिन निकै छोटा हुन्छन् । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हुनुका बाबजुत त्यहाँ केवल १० घण्टाको एकदिन हुन्छ । यद्यपि सूर्यबाट निकै टाढा भएका कारणले यसले सूर्यको परिक्रमा गर्न पृथ्वीको १२ वर्ष लगाउँछ । सूर्यबाट बृहस्पतिसम्म प्रकाश पुग्नका लागि ४३ मिनेट लाग्दछ ।
    शनि ग्रह :
    यो ग्रहमा पनि दिन निकै छोटो हुन्छ । यसले केवल १०.७ घण्टामा आफ्नो ध्रुवमा एक फन्को लगाउँछ । जबकि शनि ग्रहको एक वर्ष १० हजार ७५६ दिन बराबर हुन्छ । यो पृथ्वीको २९.४ वर्ष बराबर हो ।
    अरुण ग्रह :
    अरुण ग्रहको एकवर्ष यति लामो हुन्छ कि सायद हामीमध्ये धेरैले यसको एक चक्र पूरा भएको नै देख्न पाउँदैनौँ । पृथ्वीको ८४ वर्षमा मात्र अरुणले सूर्यको परिक्रमा गर्दछ । यहाँको एक दिन १७.२ घण्टाको हुन्छ ।
    वरुण ग्रह :
    यहाँ १६घण्टा बराबरको एक दिन हुन्छ । साथै यसले सूर्यको एकपटक परिक्रमा गर्नका लागि १६५ वर्ष लगाउँछ । अर्थात् वरुण ग्रहमा कुनैपनि मानिसले एकवर्षको उमेर पनि पूरा गर्न सक्दैन ।

    शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer