• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बालेन, तिम्रो मर्यादा त घट्नै पर्छ नि !


  •   आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
  • हतार-हतार न्युज रुममा छिरेर शिशिर दाई सहकर्मीलाई भन्दै हुनुहुन्छ, “समा, आजको वालेन न्यूज थाहा छ, वालेनको मर्यादा घटाउदै छ सरकारले, न्युज छिटो टाईप गरिहाल्नुस त । मान्छेलाई मान्छे नगन्ने, कसैलाई नटेर्ने झन हामीलाई त शत्रु नै ठान्ने, जे गर्यो ठिक गर्यो सरकारले”। दरवारका नेता रिसाएका छन, ठेक्का र पट्टाका पत्रकार रिसाएका छन, झोलाका व्यापारी र खोलाका सुकुम्वासी रिसाएका छन, लोकतन्त्रमा जनताले चाहेर मात्रै कहां हुन्छ र बालेन, तिम्रो मर्यादा त घट्नै पर्छ नि !

    Advertisement

    काठमाडौं देशको राजधानी मात्रै होईन, धर्म संस्कृती र संस्कार झल्काउने शहर यो, ललितकला र बास्तुकला देखाउने शहर हो, राजनीतिले यि सब जोगाउन सक्दैन भने, भो राजधानी अन्तै लानुस्, हामिलाई हाम्रो सुन्दर काठमाडौं चाहिएको छ, भन्दै जनताको आवाज बोल्ने, तिम्रो मर्यादा त घट्नै पर्छ नि, वालेन ।

    सडकका डिभाईडर आफै उठाउनु पर्ने, बैठकका दृश्य प्रतक्ष्य देखाउनु पर्ने, वोलि मुसाका जस्तै भएर के भो र काम सिंहका जस्तै गर्ने तिमीलाई, लोकतन्त्रमा, जनताले वालेन हाई-हाई गरेर मात्रै कहां हुन्छ र वालेन, तिम्रो मर्यादा घट्नै पर्छ नी !

    वल्लो कोठामा शिकारले सिठ्ठी बजाएको सुन्दै, पल्लो कोठामा आलो सुत्केरी भोक-भोकै सुत्नु पर्ने मानवता मरेको शहरमा, सुत्केरीलाई पोषण दिने, यति मात्रै कहां हो र, निधारमा रातो टिका लगाउने र मन्दिर परिक्रमा गर्नेहरुलाई पाखे देख्ने आधुनिक शहरमा, धर्म संस्कृती र संस्कार जोगाउनु पर्छ है भन्दै, गरिबलाई किरिया खर्च दिने तिम्रो मर्यादा त घट्नै पर्छ नी वालेन ।

    वाटोमा अलपत्र गाईलाई कान्जि हाउस लगेका छौ, आफ्नै दाजु-भाईले लगाएका फुल किन्नु पर्छ है भनेका छौं, सुरक्षा त सरकारले दिने हो नि, रातभरी भैलो खेल्न पाउनु पर्छ भन्दै जनताले चाहेको रीति-रिवाज जोगाउने तिम्रो मर्यादा त घट्नै पर्छ नी वालेन ।

    टाढाको कुरै नगरौ, काठमाडौकै (१,६,७,८,९,) पाच-पाच निर्वाचित साम्सदको भोट जोड्दा पनि भेट्टाउन नसक्ने, ६१७६७ लोकप्रिय मत पाएर, लोकतन्त्रमा जनताले असाध्यै रुचाएका, तिम्रो मर्यादा नघटेर कसको घट्छ त वालेन ।

    प्रतिष्ठाको बिषय बनेको सामाजिक संजालको जमानामा, पुर्व प्रमहरु बल्ल-बल्ल २/४ लाख फलोअर्स लिएर घिटी-घिटी भईरहेको बेला, १८-२० लाख फलोअर्सका साथ, सानसंग संञ्जालमा छाउने तिम्रो मर्यादा त घट्नै पर्छ नि वालेन ।

    छोराको शालिक उद्घाटन गरेको तस्विर फेसबुकमा राख्दा हजार लाईक पाउन दिनभरी कुर्ने गणतन्त्रका दिग्गजहरु, सिंहदरवारमा आगो लगाईदिने तिम्रो पोस्टले क्षणभरमै संजालमा रांको वालिदिन्छ भने तिम्रो मर्यादा त घट्नै पर्छ नि वालेन ।

    लोकतन्त्रमा, कार्यकर्ताले ताला लगाउने, विद्यार्थीले पढ्न नपाउने, ताला लाउनेलाई हेडसरले माला लगाईदिने स्कुलमा, शान्ति क्षेत्र हो विद्यालय, राजनीति बन्द गर भन्ने तिमीलाई मर्यादा त घटाउनै पर्छ नि वालेन ।

     

    आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer