• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ २४, २०८३
☰
बुधबार, भदौ २४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

सर्भेयर्स सोसाइटी कास्कीमा इन्जिनियर लामिछाने अध्यक्ष


  •   सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
  • कास्की । सर्भे सेवामा कार्यरत प्राविधिकहरुको साझा संस्था सर्भेयर्स सोसाइटी कास्कीको अध्यक्षमा इन्जिनियर दिनेश लामिछाने चयन भएका छन् ।

    Advertisement

    सो समितिको उपाध्यक्ष झलकनाथ गौतम, सचिव इन्जिनियर शोभा आचार्य, सहसचिव शिवशोभा खड्का, कोषाध्यक्ष ऋषि थापा, सदस्यहरुमा रविन भट्टराई, नारायण भण्डारी, बलराम घिमिरे, बसन्त केशब भण्डारी, दिवाकर सुवेदी, सिता कार्की, विश्वमणी अधिकारी, बिष्णु प्रसाद अधिकारी रहेका छन् ।

    २०७६ मा स्थापीत संस्थाले जग्गाको नापी नक्सा व्यवस्थापन सम्बन्धी दक्ष जनशत्ति निमार्ण,तालिम सहित सामाजिक कार्यहरु गदै आएको अध्यक्ष दिनेश लामिछाने ले बताए । सो साधारण सभाको शुभारम्भ गदै नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्यले देशको सम्बृद्धी जग्गाको उचीत ब्यवस्थापनसंग जोडिएको हुदा दक्ष प्राविधिकले जग्गाको सहि  ब्यवस्थापनमा राज्यलाई सहयोग गनुपर्ने बताए ।

    संस्थाका अध्यक्ष गंगालाल पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भरतराज आचार्य, नापी अधिकृत सुवास भण्डारी, कृष्ण प्रशाद भण्डारी, इन्जिनियर उमेश भुर्तेल, पुर्व नापी अधिकृत इद्र बाहदुर थापा, लगायतले नापी ब्यवस्थापन संम्बन्धमा आ-आफ्नो भनाई राखेका थिए ।

    सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer