• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गृहमन्त्री हटाएपछि बढ्यो विवाद बेलायतमा, सुनक विरुद्ध अविश्वासको प्रस्तावको तयारी


  •   मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री ऋषि सुनकले बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानलाई हटाउने निर्णयको आफ्नै पार्टीभित्रै विरोध भइरहेको छ ।

    Advertisement

    ऋषि सुनकको कन्जरभेटिभ पार्टीकी सांसद एन्ड्रिया जेन्किन्सले प्रधानमन्त्रीको निर्णयविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रयास सुरु गरेकी छन् ।

    हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टीको संसदीय समूह, १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीलाई लेखेको कठोर पत्रमा जेन्किन्सले भनिन् : “बस, अब धेरै भइसक्यो !”

    उनले यो पत्र आफ्नो सामाजिक सञ्जाल साइट एक्सको ह्यान्डलमा पनि पोस्ट गरेकी छिन् ।

    यसमा उनले भनेअनुसार उनले आफ्नो अविश्वासको पत्र १९२२ समितिको अध्यक्षलाई बुझाएकी छिन् । अब ऋषि सुनकलाई चिनेर उनको स्थानमा ‘वास्तविक’ कन्जरभेटिभ पार्टीको नेता नियुक्त गर्ने समय आएको बताएकी छिन् ।”

    उक्त पत्रमा उनले सुनकको आलोचना गर्दै लेखेकी छिन्, ‘ऋषिले हाम्रा प्रजातान्त्रिक रूपमा निर्वाचित नेता बोरिस जोनसनलाई हटाउन कूटनीतिक प्रयास गरे ।’

    उनका अनुसार जोन्सनलाई बर्खास्त गर्नु ‘अक्षम्य’ थियो तर अब सुएलालाई मन्त्रिपरिषद्बाट बर्खास्त गर्नु झन् खराब छ ।

    वास्तवमा, ब्रेभरम्यानले लन्डन पुलिसलाई प्यालेस्टाइन समर्थक भएको आरोप लगाउँदै लेख लेखेकी थिइन्, जसका कारण प्रधानमन्त्री सुनक रिसाए ।

    उनले प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरुप्रति प्रहरीले निकै उदार व्यवहार अपनाइरहेको बताएकी थिइन् ।

    तर, सुनकविरुद्ध उनको दलका १५ प्रतिशत सांसदले अविश्वासको पत्र बुझाएपछि मात्रै उनीविरुद्ध अविश्वासको प्रस्ताव आउनेछ ।

    सोमबार प्रधानमन्त्री सुनकले अचानक सुएला ब्रेभरम्यानलाई बर्खास्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सुनकले पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेर सबैलाई चकित पारेका छन् ।

    मङ्गलबार, कार्तिक २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer