• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख १२, २०८३
☰
शनिबार, बैशाख १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जाडोमा कस्तो पानीले नुहाउदा राम्रो, तातो कि चिसो


  •   शनिबार, मङि्सर ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । जाडो मौसम भन्ने बित्तिकै हरेक प्रकारले कसरी आफ्नो शरीरलाई तातो बनाउने भन्ने विषय महत्वपूर्ण हुन्छ । तातो खाना, सुप, न्यानो कपडा र नुहाउनको लागी पनि तातो पानीको प्रयोग गरिन्छ ।

    Advertisement

    जाडोमा हरेक जीवनलाई न्यानोको आवस्यकता पर्छ । तर जाडोमा तातो पानीले नुहाउनु शरीरको लागी कति लाभदायी छ भन्ने विषयमा सबै अनविज्ञ छन् ।

    चिसोमा तातो पानीले नुहाउनु राम्रो हो तर यसले नोक्सान पनि पुर्‍याउन सक्छ । तातो पानीले शरीरलाई शान्त पारी तनाव हटाउने काम गर्छ । तर अत्यधिक तातो पानीको प्रयोगले छाला जल्ने र सुख्खा हुने गर्दछ ।

    तातो पानीको धेरै प्रयोग गर्नाले सुन्दरतामा हानी पुर्‍याउने गर्छ । यसले छालाको विभिन्न समस्या निम्त्याई नकारात्मक असर पार्दछ । अत्यधिक तातो पानीले नुहाउनाले शरीरको माथिको भागमा रहेको ओयल लेयर हट्दै जान्छ । ओयल लेयरले शरीरको सुन्दरता सन्तुलन र व्यवस्थापनमा मद्दत गर्छ ।

    अत्यधिक तातो पानी नभई मन तातो पानीको प्रयोग गर्नु धेरै फाइदा हुन्छ । तातो पानी बिना नुहाउने बानी नभएको व्यक्तिले भने समयको ख्याल राख्दा बढी राम्रो हुन्छ । लामो समयपछि तातो पानीमा खेल्नु स्वास्थ्यमा नकारात्मक असर पार्ने सम्भावना हुन्छ । लामो समयको थकान हटाउनका लागि भने तातो पानी आरामदायी हुन्छ। शरीरको जोर्नी र रगत संचालनमा मद्दत पुर्‍याउछ ।

    जाडोमा चिसो पानीले नुहाउनु शरीरको लागि धेरै राम्रो हुँदैन् । धेरैलाई छिट्टै रुघा खोकीको समस्याले सताउन सक्छ । चिसो पानीले शरीरमा उर्जा थप्ने काम गर्छ । चिसो पानीले छालाको सुन्दरतालाई सदाबहार राख्न मद्दत गर्दछ । छाला विशेषज्ञका अनुसार सुख्खा छाला छिटो चाउरी पर्छ। सुख्खा छालाबाट बच्नको लागि सकेसम्म तातो पानीको प्रयोग नगर्न चिकित्सकहरुले सल्लाह दिने गरेका छन् ।

    युरिक एसिडका बिरामीलाई चिसो पानीले नुहाउनु धेरै राम्रो हुन्छ । चिसो पानीले युरिक एसिड कम गर्न मद्धत गर्छ र एन्टिअक्सिडेन्टको मात्रा पनि बढ्दछ । चिसो पानीले ब्यस्त जीवनशैलीमा थप उर्जा थप्ने काम गर्छ । तातो पानीको तुलनामा चिसो पानीले अझै फुर्तिलो र ताजा महसुस गराउँछ ।

    यसका साथै चिसो मौसममा आफै छाला रुखो र सुख्खा हुन्छ । त्यसमा तातो पानीको प्रयोग गर्दा अझै सुखा हुने सम्भावना हुन्छ । चिसो पानीको प्रयोगले छालाको र्पोस बन्द राखी नरम र मुलायम बनाउँछ ।

    शनिबार, मङि्सर ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      मासिक राशिफल: वैशाख २०८३

    • ७.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer