• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

गाजामा क्षेत्रमा थप तीन पत्रकार मारिएका छन्


  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । आफ्नो परवाह नगरी युद्दरत क्षेत्रको सुचना बाहिरी दुनियालाई जानकारी गराउने पत्रकारहरु दुबै पक्षबाट उत्तिकै जोखिममा हुन्छन् । यसको पछिल्लो उदाहरण बनेको छ, गाजामा भएको इजरायली हमास हमला । यस क्षेत्रमा थप तीन पत्रकार मारिएका छन् । गाजामा एक प्रमुख मिडिया संस्थाका प्रमुख र दुई अन्य पत्रकार सप्ताहन्तमा मारिएको उनीहरूका आफन्तहरूले रोयटर्स् समाचार एजेन्सीलाई बताएका छन् । बितेका ६ हप्ताको लामो द्वन्द्वमा मारिएका दर्जनौं पत्रकारहरूमा थप दुईजना थपिएका छन् ।

    Advertisement

    आइतबार मात्रै बेलाल जदल्लाह, एक पत्रकार र प्रेस हाउस-प्यालेस्टाइनं (एक गैर सरकारी संस्था) को बोर्ड प्रमुख मारिएका छन् भने उनको फार्मासिस्ट भाइ गम्भीर घाइते भएको उनकी बहिनीले रोयटर्सलाई जानकारी दिइन् ।

    जदल्लाह बाहेक दुई स्वतन्त्र पत्रकारहरू हसौना स्लीम र सारी मन्सुर शनिबार गाजा पट्टीको केन्द्रमा रहेको बुरेज शरणार्थी शिविरमा इजरायली आक्रमणमा मारिएका थिए, उनीहरूका आफन्त र प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले भने । सो घटनामा परी १७ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

    न्यूयोर्कमा रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्टले अक्टोबर ७ इजरायलमा हमासको आक्रमण र त्यसपछिको इजरायली आक्रमणपछि यस क्षेत्रमा मारिएका पत्रकार र सञ्चारकर्मीको सङ्ख्या ४८ पुगेको पुष्टि गरेको छ ।

    सिपिजीको सूची द्वन्द्वको दुबै पक्षमा मारिएका पत्रकारहरूलाई समावेश गर्दछ यद्यपि अधिकांश गाजामा छन्, यसले प्रत्येक मृत्यु प्रमाणित गर्न कम्तिमा दुई स्रोतहरू खोजेको छ ।

     

    सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer