• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

तौल घटाएर स्वास्थ्य रहन चाहनुहुन्छ ? मुला खाने गर्नुस्


  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । मुला गुणैगुणले भरिपूर्ण खानेकुरा हो । दैनिक भोजनमा यसलाई समावेश गर्दा अनेकौँ फाइदा मिल्दछ । तौल घटाउन चाहनेका लागि त यो झन् उपयोगी छ । तर हामीमध्ये धेरैलाई मुला मनै पर्दैन । अधिकांशले मुला तौल घटाउन सहयोगी छ भन्ने कुरालाई नै बेवास्ता गरिरहेका छौँ । आजको यो लेखमा हामीहरु मुलाको स्वास्थ्य लाभबारे कुराकानी गर्नेछौँ ।

    Advertisement

    अहिले हरेकको जीवन तनावले भरिएको छ । अस्वस्थ जीवनशैलीका कारण मानिसको स्वास्थ्य ध्वस्तै भएको छ ।

    अत्यधिक मोटोपना सबैभन्दा व्यापक समस्या बनेको छ । आधुनिक जगतमा सुस्वास्थ्यका लागि तौल घटाउनु धेरैको लागि चुनौती बनेको छ । आफ्नो ज्यान फिट राख्न, स्वस्थ्यबद्र्धक तौल कायम राख्न र यावत् स्वास्थ्य समस्या टार्न खानेकुरा उत्तिकै महत्त्वपूर्ण छन् ।

    मुलामा क्यालोरीको मात्रा निकै कम हुन्छ । एक कप काटेको मुलामा जम्मा १९ क्यालोरी पाइन्छ । त्यसैले यसको सेवनले तौल बढ्दैन । एक कप मुलामा शून्य दशमलव ८ ग्राम प्रोटिन, ४ ग्राम कार्बोहाइड्रेट्स र शून्य दशमलव १ ग्राम मात्रै फ्याट पाइन्छ । मुलामा भिटामिन सी, बीसिक्स, फेलेट, पोटासियम र म्याग्निज पाइन्छ । मुलामा हाइपरटेन्सेभि गुण पाइन्छ । जसले उच्च रक्तचापलाई जसले उच्च रक्तचापलाई नियन्त्रित राख्छ ।

    मुलामा पानी र फाइबर टन्नै मात्रामा पाइन्छ । यसमा फ्याट र क्यालोरी निकै कम हुन्छ । प्राकृतिक रुपमा मुला तौल घटाउन उपर्युक्त खानेकुरा हो ।

    दैनिक आहारमा मुलालाई समावेश गर्दा स्वास्थ्यमा अनेकौँ खालका फाइदा हुन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुने भएकोले यसलाई खाँदा बजन बढ्दैनन् ।

    मुलामा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स निकै कम हुन्छ । यसले रगतमा इन्सुलिनलाई नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । यसको सेवनबाट सुगर लेभल बढ्दैन ।

    सधैँ चिसो र रुघाखोकी लागिरहन्छ भने तपाईँले आफ्नो भोजनमा मुलालाई समावेश गर्न जरुरी छ । यसमा एन्टि–कन्जेष्टिभ गुण पाइन्छ । जसले घाँटी र श्वासनलीमा रहेको कफ हटाउन मद्दत गर्छ । यसमा डायट्री फाइबर पनि उच्च मात्रामा हुन्छ । जसले पाचनमा सुधार ल्याउन मद्दत गर्छ । अनि तपाईँको पेट छिटै भरिएको महसुस हुन्छ । जसले गर्दा तपाई धेरै खानबाट बच्नु हुन्छ । मुलामा क्याल्सियम पाइन्छ । जसको सेवनले हड्डी बलियो हुन्छ । तपाईँले दिनहुँ रुपमा खाने अस्वस्थकर स्न्याक्सको ठाउँमा सलाद वा सुपको रुपमा मुलाको सेवन गर्न थाल्नुस् । तपाईँको तौल घटाउन मद्दत गर्नेछ ।

     

    सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer